ब्रेकिङ न्युज
जनताको चाहनाअनुसार विकास गर्नुपर्छ :ऊर्जामन्त्री भुसाल
काठमाडौं,ललितपुर - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनाअनुसार विकासका गतिविधि अगाडि बढाउनुपर्ने बताएकी छन् । गोदावरी नगरपालिका–१२ ठेचोस्थित सर्वेश्वर बहुउद्देश्यीय हलको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनि ...
मन्त्री फिर्ता बोलाउने निर्णयविरूद्ध उत्रिएका नेकपा एसका ६ जना सांसदले लिए हस्ताक्षर फिर्ता
काठमाडौं - मन्त्री हेरफेरको विषयमा असन्तुष्टि जनाउँदै नेकपा एकीकृत समाजवादी पार्टीका ६ सांसदले गरेको हस्ताक्षर फिर्ता लिएका छन् ।शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष पार्टीले मन्त्रीहरूलाई फिर्ता बोलाउन लागेको विरोधमा उनीहरूले हस्ताक्षर बुझाए ...
सिन्धुपाल्चोकमा एक थुनुवाको मृत्यु
काठमाडौं,सिन्धुपाल्चोक - थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनमा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो ।आज बिहान रिङ्गटा लागेर ढलेका गोलेलाई ...
सरकारले घटायो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं - सरकारले पेट्रोलियम पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ ।प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सो सहमति भएको हो । बैठकमा आजै मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउँदै ...
चितवनका सात पालिकाले ल्याए ११ अर्ब ६५ करोड बजेट
काठमाडौं,चितवन - चितवनका सात वटै पालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएका छन् । पालिकाका उपप्रमुख तथा उपाध्यक्षले नगर तथा गाउँ सभाको अधिवेशनमा आगामी आवको लागि बजेट पेस गरेका हुन् । दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित ...
आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना
काठमाडौं - हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको छ भने सूदुरपश्चिम भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।मौसम पूर्वानुमान मह ...

.gif)