ब्रेकिङ न्युज

प्रचण्ड गाेरखा जाँदै

काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ आज गाेरखा जाँदै छन् । प्रचण्डले बारपाक सुलिकाेट गाउँपालिकाकाे भवन उद्घाटन गर्न गर्नेछन् । त्यसका लागि बिहान ११ बजे गाेरखा जाने उनकाे सचिवालयले जनाएको छ ।प्रचण्ड स्थानीय तह निर्वाचन ...

नेपालको समावेशी विकासका लागि विश्व बैंकबाट १८ अर्ब प्राप्त हुँदै

काठमाडौं - विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको हरित, लचिलो र समावेशी विकासका लागि रु १८ अर्ब १५ करोड उपलब्ध गराउने भएको छ ।विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, लचिलो र समावेशी विकासमा सहयोग गर्न तथा क्षेत्रको स्थायित्व सुदृढ, वित् ...

गठबन्धनको बिरोध गर्नेलाई एक्लै चुनाव जितेर देखाउन देउवाको चुनौती

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र स्थानीय चुनावमा गठबन्धनको बिरोधमा आवाज चर्को भएपछि एक्लै चुनाव जितेर देखाउन चुनौती दिएका छन् ।शुक्रबारबाट सुरु कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले गठ ...

लुम्बिनी प्रदेशको ३० प्रतिशत क्षेत्र अझै विद्युत्‌विहीन

काठमाडौं, बुटवल - लुम्बिनी प्रदेशमा अझै ३० प्रतिशत क्षेत्रमा विद्युत् पुग्न सकेको छैन । विद्युत्‌विहीन रहेको क्षेत्रमा पाँच वर्षभित्र विद्युतीकरण गरिने भएको छ । १२ जिल्ला रहेको लुम्बिनी प्रदेशका पहाडी जिल्लाका कतिपय ठाउँमा अझै विद्युत् पुग्न नसकेको ह ...

पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३४२ जनामा परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।   ...

कोरोना महामारी सुरु भएपछि ४ अर्बको मास्क नेपाल भित्रियो

काठमाडौं - नेपालमा कोरोना महामारी नियन्त्रण गर्न पहिलो पटक लकडाउन गरेको आज दुई वर्ष पुरा भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले पहिलो पटक २०७६ चैत ११ गतेबाट लागू हुनेगरी लकडाउन सुरु गरेको थियो ।  पहिलो पटक लकडाउन सुरु गरेपछिको दु ...