ब्रेकिङ न्युज

३४ प्रतिशतले बढ्यो काठमाडौंको बजेट

काठमाडौं - काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब रूपैयाँभन्दा बढीको बजेट ल्याएको छ।महानगर नगरसभाको बैठकमा शुक्रबार उपमेयर सुनीता डंगोलले महानगरले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ ल्याएको ब ...

पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन

काठमाडौं - प्रतिनिधिसभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।इन्धनका कारण जनजीवन महँगिदा उपभोक्ता मारमा ...

बौद्ध विविधतालाई समाज रुपान्तरणमा जोडौं : प्रधानमन्त्री देउवा

काठमाडौं,बुटवल - प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र रहेको बताएका छन् । उनले बौद्ध विविधतालाई समाजको सकारात्मक रुपान्तरणसँग जोड्नुपर्ने पनि बताए ।लुम्बिनी बौद्ध विश्वविद्यालयको द्वितीय दिक्षान ...

भद्दा, भ्रष्ट र राज्यशक्तिको दुरुपयोग गरेको निर्वाचन यसपटक देखेँ : ओली

काठमाडौं - सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तिको दुरुपयोग गरेको प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका छन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले राज्यशक्तिको द ...

महिलाको घाँटी थिचेर हत्या गरेको आरोपमा श्रीमान् र ससुरा पक्राउ

असार १०, जनकपुरधाम - धनुषामा श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा श्रीमान् र ससुरा पक्राउ परेका छन्। शहिदनगर नगरपालिका– ८ नाथपट्टीकी बस्ने रामचन्द्र मण्डल खत्वेकी ३५ वर्षीया श्रीमती गौरी देवी मण्डलको घाँटी थिचेर हत्या भएको थियो। घटना पश्चात ...

नेपाल एसिया कपमा छनोट हुन असफल

काठमाडौं - वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्द हुँदा नेपाल महिला टी-२० च्याम्पियनसिपबाट बाहिरिएको छ । यसअघि मलेसियामा टस जितेर फिल्डिङ रोजेको नेपालसामु संयुक्त अरब इमिरेट्स (युएई) ले ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर वर्षाले पुनः खेल प्र ...