घट्यो सार्वजनिक सवारीसाधनको भाडा, अब कहाँको कति ?
खबर एक्सप्रेस
२०७९-०३-१२ १२:३६ मा प्रकाशित
Total Shares: 405
काठमाडौं - सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । इन्धनको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो ।
विभागले जारी गरेकाे सूचनाअनुसार यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ । एक प्रदेशभित्रै अर्थात् स्थानीय रुटमा भने पुरानै भाडा यथावत रहनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस