ब्रेकिङ न्युज

यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना

काठमाडाैं - हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली छ ।दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का ...

स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने

काठमाडौं - स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छापिने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छपाउने गरी तयारी थालेको हो । अन्तिम मतदातामा करिब एक करोड ७७ लाख मतदाता हुने अनुमान आयोगले गरेको छ । आयोगका सह ...

पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ हजार २६८ जनामा परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।   ...

पर्यटनमन्त्री आले भारततर्फ प्रस्थान

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारतको एकदिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् ।भारतीय सरकार तथा विङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको कार्यक्र ...

एमालेमा चुनावी तालमेल गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं - एमालेले आसन्न स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । एमाले केन्द्रीय कमिटी बैठकले ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनको लागि अन्य दलसँग तालमेल गर्ने अधिकार स्थानीय कमिटीलाई नै दिएको हो । एमाले प ...

प्रधानमन्त्री देउवा चैत १८ गते भारत जाने

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा यहि चैत १८ गते तीन दिने भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमण सकिएलगत्तै देउवा भारत भ्रमणमा जान लागेका हुन् ।प्रधानमन्त्री तीन दिने भारत भ ...