ब्रेकिङ न्युज
यस्ताे छ बाबुराम भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदन
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मंगलबारबाट जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा सुरू भएकाे आफूपक्षीय भेलामा राजनीतिक प्रतिवेदन पेश गरेका छन् । भट्टराईले अबको बाटोबारे दुई विकल्प अघि सार ...
भरतपुर विमानस्थल र क्रिकेट रंगशालाको काम तत्काल अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर विमानस्थल विस्तार, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति, माडी क्षेत्रमा भूमिगत विद्युतीकरणलगायतका काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।मंगलबार मा ...
बालकोटमा जियान्चाओ र ओलीबीच भेटवार्ता
काठमाडौं - चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। नेपाल भ्रमणमा रहेका जियान्चाओले ओलीलाई बालकोटस्थित उनको निवासमा पुगेर लिउले भेट गरेका हुन्।भेटवार्तामा एमा ...
राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं - संघीय संसदको माथिल्लो सदन रांष्ट्रिय सभाको बैठक आज मंगलबार बस्दैछ । बैठक बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएका विधेयकलाई सभासमक्ष टेबल गर्नुहुनेछ ...
राष्ट्र बैंकद्धारा देशको वर्तमान आर्थिक अवस्था सार्वजनिक,महँगी झन् बढ्यो
काठमाडौं - नेपाल राष्ट्र बैंकले आज देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एघार महिनाको तथ्यांक सार्वजनिक गरेको हो । सार्वजनिक तथ्यांकअनुसार २०७९ जेठ मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका ...
बढ्यो सार्वजनिक यातायातको भाडादर
काठमाडौं - सार्वजनिक यातायातको भाडादर बढेको छ ।सोमबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै अन्तर प्रदेश यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा स्वचालित रूपमा समायोजक गरिएको जनाएको हो ।विभागका अनुसार यात्रुवाहक सवारीमा १. ...

.gif)