प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
खबर एक्सप्रेस
२०७९-०३-३० १०:१३ मा प्रकाशित
Total Shares: 277
काठमाडौं - प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ ।
संसद सचिवालयका अनुसार दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले 'नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९' माथि विचार गरियाेस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यसअघि बुधबारको बैठकमा गृहमन्त्री खाँणले नागरिकता विधेयक सदनमा प्रस्तुत गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस