मौसम: आज यी प्रदेशमा वर्षाको सम्भावना
खबर एक्सप्रेस
२०७९-०३-३० ०७:५१ मा प्रकाशित
Total Shares: 222
काठमाडौं - बिहान कर्णाली, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ।
दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।
शनिबार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस