ब्रेकिङ न्युज

महिला उम्मेदवार अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो निर्वाचन आयोग

 काठमाडौं - निर्वाचन आयोग आफ्नै निर्देशनबाट पछि हटेको हो । यसअघि गठबन्धन गरेर चुनाव लड्ने दलहरूले पालिका प्रमुख वा उपप्रमुखमध्ये एकजना अनिवार्य महिला उम्मेदवार उठाउनुपर्ने भन्ने निर्देशन फिर्ता आयोगले लिएको हो । मंगलबार एक विज्ञप्ति जारी गर्दै आ ...

माओवादी केन्द्रकाे पोस्टरमा आफ्नो तस्वीर राखेकोप्रति कुलमानकाे आपत्ति

काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेकपा (माओवादी केन्द्र)ले आफ्नो तस्वीर अनुमति विना चुनावी पोस्टरमा राखेकोप्रति आपत्ति जनाएका छन्  ।माओवादी अध्यक्ष प्रचण्डले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत बुधबार विहान सार ...

उपत्यकाको फोहर व्यवस्थापन गर्न अझै केही दिन लाग्ने

काठमाडौं - दश दिनपछि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम सुरु भए पनि यसअघि थुप्रिएको सबै फोहरलाई अन्तिम विसर्जनस्थलसम्म पु-याउन अझै केही दिन लाग्ने जनाइएको छ । तारकेश्वर नगरपालिकाको मुड्खु–तीनपिप्ले सडकखण्डका बासिन्दाले सडक कालोपत्रे गर्न ढ ...

प्रधानमन्त्री पत्नी राणलाई निर्वाचन आयोगको पछिल्लो निर्णयमा आपत्ति, स्मरण गराइन् संविधानको धारा

काठमाडौं - नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले निर्वाचन आयोगको पछिल्लो निर्णयमा आपत्ति जनाएकी छन् ।निर्वाचन आयोगले ‘राजनीतिक दलहरूले कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिलालाई अनिवार्य गर्नुपर्ने’ प्रावधान कायम गरेपछि प्रधानमन्त्री शेरबहादुर द ...

स्वीकृति नलिई प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई स्पष्टीकरण सोधिने

काठमाडौं - नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिई प्रकाशन भएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर) लाई स्पष्टीकरण सोध्ने भएको छ ।समितिको बैठकले पहिलो पटक मौखिक रुपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ...

कमल थापाकी छोरी प्रतिष्ठाले त्यागिन् राप्रपा

काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापाको छोरी प्रतिष्ठा थापा रायमाझीले राप्रपा परित्याग गरेकी छिन् ।गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् ।राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखि ...