ब्रेकिङ न्युज
पाँचदलीय गठबन्धनले मुलुकको अर्थतन्त्र धरायसी बनायो : ओली
काठमाडौं, मोरङ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न नेकपा एमाले सक्षम रहेको बताएका छन्। एमाले विराटनगर महानगरद्वारा आयोजित बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनले विभिन्न भाषाभाषी र भूगो ...
राप्रपाले एमालेसँग सहकार्य गर्ने, सूर्य चिन्हमा चुनाव लड्ने सहमति
काठमाडौं - नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा सहकर्या गर्ने सहमति भएको छ । दुई पार्टीबीच ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने विषयमा पाँच बुँदे सहमति भएको हो । सहमतिअनुसार राप्रपा नेपालले सूर्य ...
ओखलढुङ्गामा जिप दुर्घटना, दुई प्रहरीको मृत्यु
काठमाडौं,ओखलढुङ्गा - यहाँ जिप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ ।सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना हुँदा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र ...
सर्वोच्च पुग्याे निर्वाचन आयोग
काठमाडौं - जनप्रतिनिधिले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको व्यवस्था कायम गर्न माग गर्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ ।आयोगको आचारसंहिता जनप्रतिधिले पुनः स्थानीय तहको निर् ...
कुलमानको आग्रहपछि प्रचण्डले हटाए तस्बिर अंकित चुनावी पोस्टर
काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर अंकित चुनावी पोस्टर सामाजिक सञ्जाल फेसबुकबाट हटाएका छन् ।बुधबार बिहान प्रचण्डले सामाजिक सञ्जालमा आफू, अर्थमन्त्री जनार्दन ...
पुष्पराम केसी बने सशस्त्र प्रहरीको १९ दिने आईजीपी
काठमाडौं - सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसीलाई बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले वरिष्ठतम् एआइजी केसीलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल ...

.gif)