ब्रेकिङ न्युज
पूर्व सांसद डीबी कार्की पक्राउ
काठमाडौं – पूर्व सांसद डीबी कार्की पक्राउ परेका छन् । तत्कालीन नेकपा एमालेका पूर्व सांसद समेत रहेका कार्कीलाई प्रहरीले काठमाडौं सुकेधाराबाट पक्राउ गरेको हो ।कार्की सर्वोच्च अदालत र उच्च अदालत पाटनबाट दोषी ठहर भइसकेका छन् । ‘अहिले हामीले पक्राउ ...
सुनको भाउ घट्यो, आज कति छ मूल्य ?
काठमाडौं – नेपाली बजारमा विहिवार सुनको भाउ घटेको छ ।विहिवार छापावाला सुन २ सय रुपैयाँले घट्दै ७३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थि ...
प्रधानमन्त्री ओली भोली स्वदेश फर्कने
काठमाडौं - स्वास्थ्य उपचार गर्न सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली भोली स्वदेश फर्कने भएका छन् ।भदौ ५ गते देखि सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा मृगौलाको उपचार गराइरहेका प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया आज टुंगिने उनको सचिवालयले जनाएक ...
डेङ्गु बढ्यो, राजधानीसमेत जोखिममा
काठमाडौं - वैशाखमा पहिलोपटक सुनसरीको धरानमा देखिएको डेङ्गु अहिले देशभर समस्याका रूपमा देखा परेको छ । राजधानी उपत्यका नै डेङ्गुको जोखिममा परेको छ । ज्वरो आएर अस्पताल जाने आधाजति बिरामीमा डेङ्गुको सङ्क्रमण देखिन थालेको जानकारी चिकित्सकले दिएका छन् ।पछि ...
अब ई–पासपोर्ट, व्यक्तिगत विवरणसहितको चिप्स राखिने
काठमाडौं - परराष्ट्र मन्त्रालयले आगामी असारभित्र पहिलो चरणको विद्युतीय राहदानी (ई–पासपर्ट) वितरण थाल्ने योजनासहित ५० लाख ई–पासपोर्ट छपाईका लागि प्रक्रिया अगाडि बढाएको छ। मन्त्रालयको राहदानी महाशाखाले ४५ दिन अवधि तोकेर गत साता अन्तर्राष्ट्रिय बोलपत्र ...
स्याङ्जा जीप दुर्घटना : ३ को मृत्यु, २२ घाइते (अपडेट)
स्याङ्जा - पाल्पाको रम्भा गाँउपालिकाको हुगीबाट स्याङ्जाको गल्याङ् तर्फ आइरहेको जीप बुधवार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।ग १ ज ३८३१ नम्वरको जीप गल्याङ नगरपालिका बजार नजिकै विपिसीको उकालोमा दुर्घटना हुदा ३ जनाको मृत्यु ...