ब्रेकिङ न्युज

डेंगुका बिरामी मन्त्री खनाल आईसीयूमा

काठमाडौं - ‘डेंगु नियन्त्रणमा छ, खास असर छैन’ भनेर अवस्था लुकाउँदै  आएको सरकारको पोल कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ नै सो समस्याबाट ग्रस्त भएर अस्पताल भर्ना भएपछि छताछुल्ल भएको छ । खनाल डेंगुका कारण बुधबार साँझ टोखास्थ ...

सगरमाथा क्षेत्रबाट फोहर सङ्कलन गरिने

काठमाडौं - निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ‘सगरमाथा हिमाल सफाइ अभियान–२०१९’ अन्तर्गत सगरमाथा क्षेत्रबाट थप ३० टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गर्ने भएको छ ।कम्पनीले यसअघि सफाइ अभियानका साझेदार संस्थाको सहयोगमा उक्त क्षे ...

मेलम्ची खानेपानीको मुहान क्षेत्रमा गोली चल्यो, दुईजना घाईते

काठमाडौं - सिन्धुपाल्चोकको मेलम्चीमा गोली चलेको छ । गोली चल्दा दुईजना घाइते भएका छन् । मेलम्ची खानेपानी आयोजना विरुद्ध मुहान क्षेत्र हेलम्बुको अम्बाथानमा आन्दोलनरत कामदार र आपूर्तिकर्तामाथि गोली प्रहार भएको हो ।  प्रहरीका अनुसार घटना हिंसात्मक ह ...

बैंक लुटपाट प्रकरणः यस्तो छ छानबिन समितिको सुझाव

काठमाडौं - बैंक तथा वित्तीय संस्थाले आफ्नो एटीएममा जडित सीसीटीभीको नियमितरुपमा केन्द्रिकृत अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्ने भएको छ ।चिनियाँ ‘ह्याकर’ले बैंक तथा वित्तीय संस्थाको सुरक्षा प्रणाली नै ‘ह्याक’ गरी पैसा लुटपाट गरेपछि नेपाल राष्ट्र बैंकले ...

चार थान पेस्तोलसहित तीन पक्राउ

धनगढी - धनगढी उपमहानगरपालिकाको चटकपुर क्षेत्रबाट चार थान पेस्तोलसहित तीन जना पक्राउ परेका छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र कैलाली जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार साँझ चटकपुरको एक घरबाट पेस्तोल र सुनका गहनासहित उनीहरूलाई पक्राउ गरेको ...

सवारी दुर्घटनामा परी अमेरिकामा तीन नेपालीको मृत्यु

काठमाडौं – अमेरिकाको मुसौरी हाईवेमा मंगलबार भएको सवारी दुर्घटनामा एक नेपाली दम्पतीसहित उनीहरूकी छोरीको मृत्यु भएको छ । दुर्घटनामा परी सोही परिवारका अरू गम्भीर घाइते भएका छन् ।दुर्घटनामा परी ज्यान गुमाउनेमा गोविन्द खनाल, उनकी श्रीमती शान्ता खनाल र छोर ...