ब्रेकिङ न्युज

चिनियाँ ह्याकरको पैसा साट्ने तीन नेपाली पक्राउ

काठमाडौं - आइतबार पक्राउ परेको चिनियाँ ह्याकरहरुले बोकेको डलर साँट्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना नेपालीलाई पनि पक्राउ गरेको हो ।डेक्सो मनी एक्सेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपाललय मनि एक्सेन्जका रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेव ...

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा तीजको शुभकामना

काठमाडौं - हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्त ...

चितवनमा भेटियो दुई शव

भरतपुर - चितवनको छुट्टछुट्टै स्थानमा दुई पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका–२ आँपटारीमाका एक यु अन्दाजी २७ वर्षवाको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।सनाखत हुन नसकेका घाइते अवस्थामा भेटिएका उनको उपचारका लागि अस्पताल ...

‘सेटिङ’मा गैरनेपालीलाई नागरिकता, ९ जनाको बाबु एउटै

सुरुंगा - आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँचजनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेसहित ...

ओली शुक्रबार स्वदेश फर्कने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किने भएका छन् । बुधवार उनको सातौं चरणको उपचार प्रक्रिया सकिएपछि स्वदेश फर्किने भएका हुन् ।भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडी ...

एटीएमबाट पैसा चोरीकाण्डः यसरी थाहा पायो बैंकले

काठमाडौं – नेपाली बैंकको सिस्टम विदेशी ह्याकरको कब्जामा पर्न थालेको छ ।  एटीएमका पिन ह्याक गरेर ग्राहकको बैंक खाताको पैसा झिक्ने विदेशी ह्याकरमध्ये चिनियाँ आपराधिक समूह बढी सक्रिय भएको छ । प्रहरीले आइतबार ५ चिनियाँ नागरिकलाई १ करोड ३६ लाख ४ ...