ब्रेकिङ न्युज

स्याङ्जाको गल्याङमा जीप दुर्घटना, तीनजनाको मृत्यु

स्याङ्जा - स्याङ्जाको गल्याङमा बुधबार बिहान भएको जीप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाकी फनीमाया नेपाली, स्याङ्जा वालिङकी मन्जु भण्डारी गैरे, वालिङकै दुई वर्षीय बालक प्रशन्न दर्जी रहेको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जान ...

मन्त्री भट्टराईले आफुलाई भन्दा पहिले सिटौलालाई स्वागत गर्न भनेपछि...

चितवन - आज बिहान करीब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रिए । सरकारी अधिकारी, सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै नेता तथा मन्त्रीको स्वागतमा ...

फेरि बढयो सुनको भाउ, तोलाको ७३ हजार ५ सय पुग्यो

काठमाडौं -  सुनको भाउ बुधबार फेरि बढेको छ। प्रतितोला ७३ हजार ५ सयमा कारोबार भइरेहको छ।  केही दिनयता सुनको मूल्यमा निरन्तर उतारचढाव हुने क्रम जारी छ। मंगलबार सुन प्रतितोला ७२  हजार ५ सयमा कारोबार भएको थियो। सुनको मूल्य बुधबार फेरि बढेर ...

प्रहरीले कन्टेनर चालकलाई कुटपिट गरेको भिडियो भाइरल

रसुवा - रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा नेपाल प्रहरीले सवारी चालकमाथि कुटपिट गरेको छ ।मंगलबार साँझ साढे चार बजे रसुवागढी नाकाभन्दा ४ किलोमिटर नजिक टिमुरेमा नेपाल प्रहरीले सवारी चालकमाथि कुटपिट गरेको हो ।नेपाल प्रहरीका दुई व्यक्तिले जिल्लाक ...

ओलीलाई भेट्न वामदेव पनि आज सिंगापुर जाँदै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका सचिवालय सदस्य एवं प्रस्तावित उपाध्यक्ष वामदेव गौतम आज (बुधबार) सिंगापुर जाने भएका छन्।सिंगापुरमा मिर्गौलाको उपचार गराइरहेका प्रधानमन्त्रीलाई भेट्न गौतम आज दिउँसो त्यसतर्फ प्रस्थान गर्ने कार्यक् ...

मौसम : मेघ गर्जन र चट्याङ्गसहित देशभर वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं - आज देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । कतैकतै भारी वर्षासमेत हुने अनुमान छ ।मनसुनी रेखा नेपालको पश्चिमी भूभागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास ...