काठमाडौं, ललितपुर र भक्तपुरको निषेधज्ञा र कर्फ्यु शनिरबारसम्म जारी रहने
खबर एक्सप्रेस
३ घण्टा अगाडि
Total Shares: 19
काठमाडौं - काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधज्ञा र कर्फ्यु शनिबार विहानसम्म लम्बिएको छ। नेपाली सेनाले शनिबार विहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो।
जंगी अड्डाका अनुसार भोलि शुक्रबार ११ बजेदेखि ५ बजेसम्म निषेधज्ञा र साँझ ७ बजेदेखि शनिबार विहान ६ बजेसम्म कर्फ्यु आदेश गरिएको छ।
त्यसबीचमा शुक्रबार विहान ६ देखि ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म अत्यावश्यक कार्यका लागि आवतजाजवत गर्न सकिने सेनाले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस