ब्रेकिङ न्युज

सुन तोलाको ८ सय रुपैयाँले घट्यो

काठमाडौं - दशैँको पूर्वसन्ध्यामा छापावाला तथा तेजाबी सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य ६९ हजार २०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ६८ हजार ९००  रुपै ...

सभामुख महराले दिए पदबाट राजीनामा

काठमाडौं – सभामुख कृष्णबहादुर महरारले राजीनामा दिएका छन्। सभामुख महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा पत्र बुझाएका हुन्। संसद सचिवालयमा कार्यरत एक महिलाले बलात्कार गरेको आरोप लगाएकी थिइन्। आइतबार साँझ महराले तिनकुनेस्थित ति म ...

नेकपा सचिवालय बैठक : सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन महरालाई सुझाव

काठमाडौँ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिने निर्णय गरेको छ ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संसद भवनमै कार्यरत एक महिला कर्मचारीले सभामुख महरामाथि यौन ...

यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महरालाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । अध्यक्ष ओलीले पार्टीका नेताहरूको छलफलपश्चात् देश र जनताको हितका लागि राजीनामा दिएर मार्ग प्रशस्त ...

साझा पार्टीले माग्यो सभामुखको राजीनामा

काठमाडौं - प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि भर्खरै सार्वजनिक भएको बलात्कारको आरोपप्रति साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको भन्दै सभामुख पदबाट राजीनामा मागेको छ ।  उक्त पार्टीका प्रवक्ता डा। सूर्यराज आचार्यले मंगलबार एक विज्ञप्ति जारी ...

राष्ट्रपति जापान, प्रधानमन्त्री अजरबैजान सँगसँगै

काठमाडौं - चिनियाँ राष्ट्रपति सी जिन पिङ यही असोज २७ मा नेपाल आउने र राष्ट्रपति विद्यादेवी भण्डारी त्यसको अर्को साता जापानतिर लाग्ने सुरक्षा स्रोतले जानकारी दिएको छ।तर, सम्बद्ध सरकारी कार्यालयले औपचारिकरूपमा भ्रमण तालिकाको जानकारी दिएको छैन। जापानका ...