ब्रेकिङ न्युज

पूर्वराजा उपत्यकाका यी १० ठाउँमा पुग्दैछन्

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले उपत्यकाका विभिन्न शक्तिपीठहरुको दर्शन गर्ने भएका छन् । बडादशैंको अवशरमा पूर्वराजा शाहले महाअष्टमीको दिन उपत्यकाका शक्ति पीठहरूको दर्शन गर्ने भएका हुन् ।उनले महाअष्टमीको दिन अपरान्ह उपत्यकाका १० वटा शक्ति पीठहरुम ...

रोशनी शाहीको सुरक्षामा प्रहरी खटाइयो

काठमाडौं - सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएकी  संसद सचिवालयकी कर्मचारी रोशनी शाहीको सुरक्षामा प्रहरी खटाइएको छ ।पहिले  बलात्कारको आरोप लगाएर पछि आफ्नै भनाइलाई खण्डन गरेकी कर्मचारी शाहीको सुरक्षामा एक जना सहायक निरीक्षक (असई) ...

भूकम्पले भत्किएका २४ विद्यालय पुनर्निर्माणबारे समझदारी

काठमाडौं - नर्वेले नेपालको विद्यालय पुनर्निर्माणका लागि ८० लाख अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बुधबार काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन राजदुतावास र युनाईटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (यूनओपिएस ...

महराको राजीनामाले पूर्णता पायो

काठमाडौं  - बलात्कारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराको राजीनामाले पूर्णता पाएको छ ।संवैधानिक व्यवस्था अनुसार महराले राजीनामा उपसभामुख समक्ष मंगलबार नै बुझाएका थिए । तर बुधबार संसद सचिवालयले सबै प्रक्रिया पूरा गरेर महर ...

दशैँ पेश्की उपलव्ध गराउन पत्रकार महास‌ंघको माग

काठमाडौं – नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले चाडपर्व नजिकिँदै गर्दा समेत एकाधबाहेक ठूला सञ्चारगृहले अहिलेसम्म श्रमजीवी पत्रकार ऐनबमोजिमको न्यूनतम पारिश्रमिक तथा दशैँ पेश्की उपलव्ध नगराएकामा आपत्ति जनाएको छ ।     ती सञ्चारगृहले सूचन ...

६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ६९ हजार २ सय रुपैंयामा कारोबार भएको सुनको मूल्य आज ६ सयले बढेर ६९ हजार ८ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै तेजाबी सुन ६९ हजार ५ ...