ब्रेकिङ न्युज

मिडिया काउन्सिल विधेयक परिमार्जन हुन्छ : अध्यक्ष दाहाल

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संघीय संसदमा विचाराधिन ‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुनेमा निश्चिन्त हुन संचारकर्मीहरुलाई आग्रह गरेका छन् ।अध्यक्ष दाहालले संसदमा पेश गरिएका सबै विधेयकलाई संविधान ...

बैतडीमा बस दुर्घटना, २१ यात्री घाइते, सातको अवस्था गम्भीर

बैतडी - बैतडीमा एक यात्रीवहाक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेहरुमा कन्चनपुरको भीमदत्त नगरपालिकाका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरे ...

मौसम: केही दिन मौसम सफा नहुने, हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं - जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल विभिन्न मौसमी गतिविधि सक्रिय रहेका कारण अझै केही दिन मौसम सफा नहुने जनाएको छ ।  महाशाखाका अनुसार हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानको आसपास रहेको छ । अहिले देशभरको मौसम सामान्यदेखि पूर् ...

दलीय भागवण्डाअनुसार मैत्री समूह गठन, कांग्रेसलाई भारत र अमेरिका संयोजकको जिम्मेवारी

काठमाडौं - विपक्षी कांग्रेसले छिमेकी भारत र अमेरिका मैत्री समूहको संयोजकको जिम्मेवारी पाएको छ । ३३ देशका राजदूतसँग सहकार्य गर्न संसद्ले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद समेटेर मैत्री समूह गठन गरेको हो । अधिकांश मैत्री समूहका संयोजकमा शीर्ष नेताहरु ...

तरकारी अचाक्ली महँगो, २० दिनमै बढ्यो २८९ प्रतिशत

काठमाडौं - चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २८९ प्रतिशतसम्म वृद्धि भएको छ । व्यावसायीले वर्षा र भारतमा मूल्य वृद्धि भएका कारण देखाउँदै तरकारीको मूल ...

न्यायपालिका सुदृढ बनाउन सबैको साथ आवश्यक : जबरा

काठमाडौं - प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले न्यायपालिकालाई सुदृढ बनाउने अभियानमा साथ दिन सम्वद्ध सबै पक्षलाई आह्वान गरेका छन् ।प्रधानन्यायाधिश जबराले संविधान जारी भएको परिप्रेक्ष्यमा सुदृढ न्यायपालिकाको उद्देश्य र राणनीतिसहित लागू गरिएको न्याय ...