ब्रेकिङ न्युज
भारतबाट नआउने भएपछि झन् आकासियो प्याजको भाउ
काठमाडौं - ‘प्याजको कति हो साहु जी १ आजसम्म १५० रुपियाँ हो तर भोलि कति पुग्छ थाहा छैन’ कीर्तिपुर चोकका तरकारी व्यापारी सन्तोष तामाङले मङ्गलबार बिहान प्याज किन्न आएका ग्रहाकलाई दिएको जवाफ हो यो ।यसै पनि महँगिएको प्याज भारतका सञ्चारमाध्यमबाट आइतबार नेप ...
दसैंका लागि १० दिनमा १० लाख बाहिरिए
काठमाडौं - टिकट बुकिङ खुला भएयता १० लाख यात्रु दसैंका लागि उपत्यकाबाट बाहिरीएका छन् । दसैंमा घर जाने यात्रुको दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ । असोज ५ गतेबाट टिकट बुकिङ खुला भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी ...
ओलीले दिए अभिभावकत्व लिइएका विद्यार्थीलाई दशैँ खर्च
काठमाडौं - डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिइएका विद्यार्थीबारे चासो दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दशैँ खर्च पठाएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–११ स्थित रामदुलारी मावि र मुगुका दुई विद्यालयमा भर्ना गरी अभिभावकत्व लि ...
नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने
बैतडी - भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् ।यही असोज १८ गते सिमावर्ती भारतीय जिल्ला झुलाघाटमा हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमाना यही असोज १६ दे ...
महरालाई पक्राउ गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन
काठमाडौं - बलत्कारको आरोप लागेका कृष्ण बहादुर महरालाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।महरालाई पक्राउ गरी कारबाही प्रकृया अघि बढाउन माग गर्दै मंगलबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरिएको हो। स्वतन्त्र रूपमा जम्मा भएका प्रदर ...
महरा प्रकरण : प्रहरीले थाल्यो अनुसन्धान, घटनास्थलबाट रक्सीका बोतल र कपडा बरामद
काठमाडौं - संसद सचिवालयकै एक कर्मचारीमाथि बलात्कारको आरोप लागेका सभामुख कृष्णबहादुर महरा प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ । आफ्नै कर्मचारीले जबरजस्तीकरणीको आरोप लगाएपछि महराले मंगलबार दिउँसो पदबाट राजीनामा दिएका छन् ।घटना भएको भ ...