ब्रेकिङ न्युज

सी भ्रमण तयारी तीव्र : चीनबाटै दुई जहाज र ‘एरोहेड कारकेड सेट’ ल्याइने

काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिन फिङ, प्रथम महिला पेङ लियुआन, विदेशमन्त्री एवं चिनियाँ कम्युनिस्ट पार्टीका ‘स्टेट काउन्सिलर’ वाङ यीसहितको उच्चस्तरीय भ्रमणलाई लक्षित गरेर आन्तरिक व्यवस्थापन र सुरक्षा तयारी अघि बढाइएको छ ।‘असोज अन्तिम साता राष्ट्रप ...

मन्त्री र सांसदहरुलाई दशैं खर्च बाँडिदै, कसलाई कति ?

काठमाडौं – सरकारले मन्त्री तथा सांसदहरुलाई दशैं खर्च दिने भएको छ । भदौ अन्तिममा बसेको मन्त्रीपरिषद् बैठकले मन्त्री तथा सांसदहरुर्लाइ दशैंखर्च दिने भएको हा ।प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले मन्त्री, सांसदहरुलाई चाडव ...

नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश

काठमाडौं - दक्षिण एसियाका राष्ट्रहरुमध्ये नेपाल पहिलो खुला दिसामुक्त राष्ट्र बनेको छ । राजधानीस्थित सभागृहमा सोमबार आयोजित कार्यक्रमका बीच प्रधानमन्त्री केपि शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्रको घोषणा गरेका हुन् ।खुला दिसामुक्त राष्ट्र घोषणा ...

नेपाललाई आज खुला दिसामुक्त राष्ट्र घोषणा गर्दै ओली

काठमाडौं - नेपाललाई आज एक विशेष समारोहकाबीच खुला दिसामुक्त राष्ट्र घोषणा गरिंदैछ । दिउँसो १२ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने एक विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्नेछन् । दक्षिण एसियाली राष्ट्र ...

नागढुङ्गामा अब जाम नहुने ट्राफिक प्रहरीको दाबी

काठमाडौँ - केही दिनअघि काठमाडौँको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए । यहाँको २०/२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भए । यात्रु शान्ति अधिकारीले गल्छीबाट नागढुङ्गा उत्रिन न ...

मनसुन अझै दश दिन कायम रहने

काठमाडौं - नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ ।मनसुनको अहिलेको सक्रियता हेर्दा अझै १० दिन मनसुन कायम रहने संकेत देखिएको छ । यो वर्ष नेपालमा मनसुन १० दिन ढिला अर्थात् जुन २० मा प्रवेश ...