ब्रेकिङ न्युज

घर फर्कने चटारो : एकै दिन साढे दुई लाख बढी यात्रु बाहिरिँदै

काठमाडौं - दसैंको अवसरमा उपत्यका छाडेर घर जानेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । बसपार्क र उपत्यकाबाट बाहिरिने नाकामा घर फर्कनेको भीड बढेको छ । एकै दिन साढे २ लाख बढी यात्रु बाहिरिएका छन् । अहिलेसम्म १५ लाखभन्दा बढी यात्रु दसैं मनाउन उपत्यकाबाट बा ...

मेयर विद्यासुन्दर शाक्य अस्पताल भर्ना

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य  अस्पताल भर्ना भएका छन् । अस्वस्थ भएपछि  शाक्य बिहीबार  त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना भएकोअस्पताल स्रोतले बताएको छ ।शाक्यलाई डेंगु लागेको आशंका गरिएको छ । ...

सीको भ्रमणले आर्थिक साझेदारीको जग बसाउँछः मन्त्री ज्ञवाली

काठमाडौं - परराष्ट्रमन्त्रि प्रदीप ज्ञवालीले चीनबाट हुने उच्चस्तरको भ्रमणले दुई देशबीच बलियो आर्थिक साझेदारीको जग बसाउने विश्वास नेपालले लिएको बताएका छन् ।संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर बुधबार साँझ काठमाडौँ फर्कंदै गर्दा मन्त्री ज्ञवालीले वि ...

कति छ आज सुनको मूल्य ?

काठमाडौं - नेपाली बजारमा बिहीबार सुनको मूल्य एक सय रुपैंयाले बढेको छ । आज सुन प्रतितोला ७० हजार ९ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार प्रतितोला ७० हजार ८ सय रुपैंयामा कारोबार भएको थियो ।त्यस्तै तेजाबी ...

महरालाई बलात्कारको आरोप लगाउने रोशनीलाई श्रीमानले दिए डिभोर्स

काठमाडौं - कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने रोशनी शाहीलाई उनका श्रीमानले ‘डिभोर्स’ दिएका छन् । रोशनीलाई पति चित्रजंग शाहीले छोडपत्र दिएको फेसबुकमा उल्लेख छ । चित्रजंघले बिहीबार बिहान एक पोस्ट गर्दै सम्बन्ध विच्छेद भएको जानकारी दिएका ...

महरा प्रकरणः नेकपाका महिला सांसदहरुले आवाज उठाएनन्

काठमाडौं - प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकी महिला कर्मचारीमाथि ‘यौन दुव्र्यवहार’ गरेको विषय सोमबार साँझ एक कान, दुई कान हुँदै मैदान भयो ।राजनीतिक दलका नेता, कार्यकर्ता, सर्वसाधारण लगायतले घटनाको निष्पक्ष छानबिन र आरोप ...