ब्रेकिङ न्युज

ज्ञानेन्द्रमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन, रेणु दाहालको राजीनामा माग

काठमाडौं - भ्रष्टाचारविरुद्ध अभियान चलाएर चर्चामा आएका ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणविरुद्ध नागरिकले आवाज उठाउन थालेका छन् ।यसै क्रममा आइतबार माइतीघर मण्डलामा ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियन्ताहरुले प्रदर्शन समेत गरे । माइतीघरमा सहभ ...

यात्रुका लागि चालक नै ‘भगवान’ : महानिरीक्षक खनाल

काठमाडौं - प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकभरको ट्राफिक व्यवस्थापनमा सरकार सचेत रहेको बताएका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार आयोजना गरेको ‘सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना’ कार्यक्रममा उनले मुलुकको यात ...

सुनको मूल्यमा गिरावट

काठमाडौं - उत्तारचढाव भइरहेको सुनको मूल्य आइतबार घटेको छ। केही दिनदेखि सुनको भाउँ घटिरहेको छ। आइतबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँ घटेर ७० हजार २००  रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला ६ ...

प्रचण्ड–ओलीबीच कुरा नमिल्दा रोकियो एकता प्रक्रिया

काठमाडौं - सत्तारुढ नेकपामा दुई अध्यक्षबीच कार्यविभाजनबारे कुरा नमिल्दा एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेर रोकिएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दाहालबीच पछिल्लो समय दिनहुँजसो एक्लाएक्लै छलफल ...

क्यानको अध्यक्षमा चन्द विजयी

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)  ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा शनिबार सम्पन्न विशेष साधारण सभाबाट अध्यक्ष चन्दले अर्का अध्यक्षका प्रत्यासी विन ...

ज्ञानेन्द्र शाहीमाथि चितवनमा कुटपिट

काठमाडौं -  ज्ञानेन्द्र शाही माथी चितवनमा कुटपिट भएको छ । ‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपित भएको छ । उनलाई प्रहरीले उद्दार गरेको छ । अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो तर, सत्तारुढ नेपाल कम्युनि ...