ब्रेकिङ न्युज
काठमाडौंमा ५ हजार सेना हतियारसहित गस्ती गर्दै
काठमाडौं – राजधानीको सुरक्षा व्यवस्था कडा बनाइएको छ । चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणलाई लिएर काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको हो ।चिनियाँ राष्ट्रपति सी जिनपिङ अक्टोबर १२ मा नेपाल आउने भनिएपनि मिति भने तय भएको छैन् । उनको भ्रमणलाई लक्षि ...
मुख्यमन्त्री राईद्वारा बडादशैँको शुभकामना !
विराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शनिबार एक सन्देश दिँदै नेपालीहरुको महान् चाड बडादशैँको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।सन्दे ...
आज महाअष्टमी पर्व : तीन देवीको पूजाआजा, शक्तिपीठहरुमा बलि चढाइँदै
काठमाडौं - आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादशैंका रूपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन्।बडादशैंको आठौँ दिन आइतबार महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ। महाअष्टमीको दिन दुर्गा ...
सिन्धुलीमा बस दुर्घटना, तीनको मृत्यु, ५ जना घाइते
काठमाडौं - सिन्धुलीस्थित नेपालथोकमा काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको मिनी बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ५ जना घाइते छन् ।बा ३ ख २३५९ नम्बरको मिनी बस तीव्र गतिका दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको ...
सरकारलाई देउवाको प्रश्नः कारबाही गर्नुपर्ने महरालाई संरक्षण किन ?
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारको आरोप लागेका निर्वातनमान सभामुख कृष्णबहादुर महरालाई कारबाही नगरेकोमा सरकारप्रति रोष प्रकट गरेका छन्।पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले यौन दुर्व्यवहारको आरो ...
दशैं मनाउन उपत्यकाबाट १९ लाखभन्दा बढी बाहिरिए
काठमाडौं - दसैं मनाउन १९ लाखभन्दा बढी मानिसले राजधानी छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंका अनुसार यही असोज ५ गतेदेखि गएरातिसम्म १९ लाख ७१ हजार ८ सय ७५ यात्रु बाहिरिएका छन् ।यो बीचमा झन्डै सात लाख यात्री राजधानी भित्रिएको महाशाखाले ...