ब्रेकिङ न्युज
विप्लव समूहले गर्यो बालुवाटार जग्गा प्रकरणका योजनाकार ढकालको घरमा विस्फोट
काठमाडौं - बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने प्रकरणका योजनाकार शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । नागार्जुन नगरपालिका ढुंगेधारानजिकै रहेको उनको घरको गेटमा बुधबार साँझ बम विस्फोट भएको हो ।विस्फोटमा कुनै मानवीय क्षति नभएको काठमाडौं ...
रेशम चौधरी छिट्टै छुट्ने अध्यक्ष ‘प्रचण्ड’को दाबी
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेशम चौधरी छिट्टै छुट्ने दावी गरेका छन् ।बुधबार काठमाडौँको टुँडिखेलमा माघी महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले झूटा मुद्दामा फसेकालाई छुटाउन आफ्नो प्रयास जारी रहे ...
कांग्रेस सभामुखको जिम्मेवारी लिन तयार : देउवा
विराटनगर - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सभामुखको जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।बुधबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्तारुढ दल नेकपालाई सभामुख चयनमा समस्या भए कांग्रेसले सभामुखको जिम्मेवारी ...
उपसभामुखलाई प्रवक्ता श्रेष्ठको आग्रह: यथासिघ्र राजीनामा दिनुस्
गोरखा - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाम्फेसँग राजीनामाको विकल्प नभएको बताएका छन् । उनले तुम्बाहाम्फेलाई यथासिघ्र राजीनामा दिएर सभामुख निर्वाचनको ढोका खोल्न पनि आग्रह गरे ।बुधबार गृहज ...
‘भाषा संस्कृतिको रक्षा गर्नु अबको चुनौती’
सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भाषा, संस्कृति एवं विभिन्न जातजातिका वेषभूषाको संरक्षण गर्नु अबको चुनौती रहेको बताएका छन् । नेपाल मगर सङ्घद्वारा वीरेन्द्रनगर नगरपालिका– ९ मा निर्माण हुने मगर सांस्कृतिक सङ्ग्राहालयको आज श ...
माघेसङ्क्रान्तिबाट राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस्ः राष्ट्रपति
काठमाडौैं - राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न समुदायले मनाउने माघेसङ्क्रान्ति जस्तो विशेष चाडले सबै नेपालीमा हर्षोल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गरेकी छन् ।मकर सङ्क्रान्तिका अवसरमा स्व ...