ब्रेकिङ न्युज
६ महिनामा सवारीसाधन दुर्घटनामा ७० को मृत्यु
चितवन - चितवन जिल्लाको चालु आर्थिक वर्ष ०७६/७७ को ६ महिनामा सवारीसाधन दुर्घटनामा ७० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा ३ सय २४ जना घाइते भएका छन् । तीमध्ये १ सय ६ जना सख्त घाइते भएका थिए भने २ सय १८ जना साम ...
बीएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईलाई पक्राउ गर्न आदेश
भक्तपुर - बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईविरुद्ध पक्राउ गर्ने पुर्जी जारी भएको छ ।चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले दिएको उजुरीका आधारमा जिल्ला अदालत भक्तपुरले प्रसाईलाई पक्राउ गर्न अनुमति दिएको हो । गिरीले प्रसाईविरुद्ध ...
सुनचाँदीको मूल्य स्थिर
काठमाडौं - आज (बिहीबार) सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार बुधबार प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै बिहीबार पनि प्रतितोला ७४ हजार ७ सय रुपैयाँमै कारोब ...
‘पाँच वर्षमा कृषिमा पूर्णतया आत्मनिर्भर’
लुम्बिनी - कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा चलिआएको परम्परागत प्रणालीलाई तोडेर आधुनिक र वैज्ञानिक प्रणालीमार्फत कृषि उद्यम सञ्चालन गर्नुपर्ने बताएका छन् । रुपन्देहीको अमुवामा बुधबारदेखि शुरु भएको रुपन्देही मत्स्य कृषि तथा ...
मौसम:आज देशभर वर्षा र हिमपात हुने
काठमाडौं - आज देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।बिहिबार जारी मौसम पूर्वानुमानमा महाशाखाले पश्चिमी तथा मध्यका उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपात हुने सम्भावना रहेको छ ।पश्चिम ...
ओली-प्रचण्ड भेटघाट ठप्प
काठमाडौं - सभामुखको उम्मेदवार चयन गर्न नसकेर प्रतिनिधिसभा नै बन्धक बनिरहेको बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबित्र भने आइतबारदेखि भेट र संवाद ठप्प भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले आ आफ्नो पक्षबाट प ...