ब्रेकिङ न्युज

आज फेरि घट्यो सुनको भाउ

काठमाडौं - साताको तेस्रो दिन मंगलबार सुनको भाउ घटेको छ ।हिजो ७४ हजार ८०० रुपियाँमा कारोबार भएको छापावाला सुन आज ८०० रुपियाँले घटेर प्रतितोला ७४ हजार रुपियाँ कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । आज महासंघले तेजाबी सुन प्रतितोला ...

काठमाडौंका दुई एनसेल टावरमा आगजनी

काठमाडौं - काठमाडौंका दुई एनसेल टावरमा अज्ञात समूहद्वारा आगजनी गरेको छ ।  देशका दुरदराजमा अज्ञातसमूहको आगजनी भन्ने खबर आइरहँदा पछिल्लो पटक काठमाडौंका दुई एनसेल टावरमा आगजनी भएको हो ।सोमबार राति काठमाडौंको दक्षिणकाली नगरपालिका-८ छैमलेमा रहेको एनस ...

सार्वजनिक बसभित्र अश्लील हर्कत गर्ने व्यक्ति एक वर्षपछि प्रहरी फन्दामा

काठमाडौं - एक वर्षअघि सार्वजनिक बसमा अश्लील हर्कत गरेर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने व्यक्तिलाई प्रहरीले पक्रेको छ ।निकै भाइरल भएको ‘बस काण्ड’ प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले लामो अनुसन्धानपछि सोमबार साँझ उक्त व्यक्तिलाई चितवनबाट पक्राउ गर ...

कार दुर्घटनामा गायक निशान भट्टराईको ज्यान गयो

काठमाडौं - ४० को दशकको अन्त्यतिर उदाएका गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी ज्यान गएको छ । काठमाडौंको दरबारमार्गस्थित एक रेस्टुराँबाट घर फर्कदै गरेका गायक भट्टराईको गाडी तीनकुने पुग्दा सडकको पोलमा ठोक्किएर दुर्घटना हुन पुगेको थियो ।सोही दु ...

मौसम: वर्षा र हिमपातको सम्भावना

काठमाडौं - पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य पहाडी भू्भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।सोमबार रातिदेखि भू–मध्य सागरको वायु दक्षिण एसियाली मुलुकतर्फ बहने जलवाष्पयुक् ...

दिलीपको हत्या फिल्मी शैलीमा : वडाध्यक्ष पनि शंकाको घेरामा

काठमाडौं - अवैध उत्खनन रोक्न खोलामा पुगेका दिलीप महतोलाई किच्ने टिपर प्रहरीले नियन्त्रणमा लिएको छ । किचेको घटनास्थलबाट नजिकैको चुरियामाई बालुवा प्रशोधन उलेगमा टिपर पार्किङ गरिएको ठाउँमा रगतको टाटा भेटिएपछि प्रहरीले संकेत घेरा हालेर सुरक्षित राखेको छ ...