ब्रेकिङ न्युज
‘विश्वविद्यालयका पदाधिकारी ५१ प्रतिशतले हटाउने प्रावधानले स्वायत्ततामथि प्रहार गर्छ’
काठमाडौं - सांसद गगन थापाले विश्वविद्यालयका पदाधिकारी ५१ प्रतिशतले हटाउने प्रावधानले विश्वविद्यालयको स्वायत्ततामथि प्रहार गर्ने बताएका छन् ।संसदको शिक्षा तथा स्वास्थ्य समितिमा केही नेपाल ऐनहरुमाथि संशोधन गर्न चलेको छलफलमा सांसद थापाले यस्तो बताएका हु ...
प्रसाईंलाई २१ दिनभित्र हाजिर हुन अदालतको पूर्जी
काठमाडौं - बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई २१ दिनभित्र हाजिर हुन आउन काठमाण्डु जिल्ला अदालतले पूर्जी जारी गरेको छ ।चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रसाईंले आफ्नो मानहानी गरेको भन्दै दायर गरेको मुद्दामा अदालतल ...
‘विप्लव’ समूहले झण्डा गाड्दैमा बालुवाटार कब्जा हुँदैन : बाँस्कोटा
काठमाडौं - सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि एवं सहरी विकासमन्त्रीसमेत रहेका गोकुलप्रसाद बाँस्कोटाले ललिता निवासको सरकारी जग्गा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले कब्जा गरेर कब्जा नहुने बताएका छन् ।मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीब ...
पोखराको मणिपाल हस्पिटलमा महिलाले जन्माइन एकै पटक चार शिशु
काठमाडौं - पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीय एक महिलाले एकै पटक चार सन्तानलाई जन्म दिएकी छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले बिहीबार बिहान शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिएकी हुन् । डा. महेन्द्र पाण्डेको नेतृत्वमा उन ...
प्रहरीलाई गाली गरेपछि विवादमा तानिइन् गायिका आस्था रावत
काठमाडौं - प्रहरीलाई तथानाम गाली गरेपछि गायिका आस्था राउत विवादमा तानिएकी छन् । आफू सिक्कीम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै प्रहरीलाई तथानाम गाली गरेकी छन् ।गायिका राउतल ...
दुर्गा प्रसाईंलाई पक्रन प्रहरीलाई अनुमति (अपडेट)
भक्तपुर - मेडिकल सञ्चालक दुर्गा प्रसाईंलाई पक्रन प्रहरीले अनुमति पाएको छ । यद्यपि, प्रहरीले बीएण्डसी अस्पतालका सञ्चालक प्रसाईंलाई पक्राउ गरिसकेको छैन । जिल्ला प्रशासन कार्यालय, भक्तपुरले प्रसाईंलाई पक्रन अनुमति दिएको हो ।मेडिकल कलेजको सम्बन्धनक ...