ब्रेकिङ न्युज

नेपालको स्वास्थ्य क्षेत्रमा चीनको सहयोग निरन्तरः चिनियाँ राजदूत

चितवन -  नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य क्षेत्रमा चीन सरकारको सहयोग निरन्तर रहने बताएकी छन् ।बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आज चिनियाँ मेडिकल सहयोगको २०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर ...

व्यापारघाटा कम गर्न औद्योगिक ग्रामको अवधारणा : मन्त्री भट्ट

काठमाडौं - उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यापारघाटा कम गर्न औद्योगिक ग्रामको अवधारणा ल्याएको बताएका छन् ।नेपाल प्रहरीले प्रयोग गर्ने लाठ्ठी समेत भारतबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै व्यापारघाटा कम गर्न यो अवधारणा आएको उनले ...

अख्तियार पुग्यो गिरी र दुर्गा प्रसाईंको घुस काण्ड

काठमाडौं - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी र बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको घुस विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको छ ।गिरीमाथि २० करोड घुस मागेको आरोप लगाउँदै झापास्थित बिएण्ड सी मेडिकल कलेजका संस्थापक दु ...

नेपालकै पहिलो संसद भवन भत्काउन निर्देशन

काठमाडौं -  भूकम्पले क्षतिग्रस्त बनेको नेपालकै पहिलो संसद भवन भत्काएर नयाँ भवन बनाउन संसदको विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ ।मंगलबार बसेको संसदीय समितिको बैठकले सो भवन रेट्रोफिटिङ गरेर प्रयोगमा ल्याउन सक्ने अवस्था कम भएको भन्दै भत्काए ...

स्ववियू निर्वाचनको तयारी गर्न त्रिविको निर्देशन

काठमाडौं -  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ ।विद्यार्थी कल्याण महाशाखा प्रमुख गंगाबहादुर थापाले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको तयारी ग ...

नेपालकै पहिलो ‘नेटवर्क आर्क ब्रिज’को निर्माण सम्पन्न

काठमाडौं - बिजुलीबजारस्थित धोबीखोलामा ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण सम्पन्न भएको छ ।नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट यो पुलको निर्माण भएको हो । पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवद् ...