ब्रेकिङ न्युज
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेलले दिए राजीनामा
काठमाडौं - नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् ।खरेलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई राजीनामा पत्र बुझाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।उनलाई ०७५ भदौ ३१ गते मन्त्रिपरिषद ...
‘कुनै पनि नागरिकले न्यूनतम ४५ लिटर गुणस्तरिय खानेपानी निःशुल्क पाउनुपर्छ’
काठमाडौं - सांसदहरुले कुनैपनि नागरिकले न्यूनतम ४५ लिटर गुणस्तरिय खानेपानी निःशुल्क पाउनुपर्नेमा जोड दिएका छन् ।संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा सांसद खगराज अधिकारीले पानी खान पाउने मौलिक हक भएकाले पैसा तिर ...
एमसीसी अमेरिकाको हालसम्मकै ठूलो सहयोग, फिर्ता जान दिन हुँदैन : सभापति देउवा
दाङ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेको बताएका छन् । प्रेस यूनियनले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै उनले एमसीसी अमेरिकाको हालसम्मकै ठूलो सहयोग भएको हुँदा त ...
आस्था राउतलाई पक्राउ गर्न अनुमति
काठमाडौं - गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । गायिका राउतमाथि कारबाही गर्न भनी प्रहरी जवान रमिसा श्रेष्ठले दिएको जाहेरी दर्तासँगै अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ गर्न प्रहरीले अनुमति पाएको हो ।प्रहरीले ब ...
वर्षा र हिमपातपछिको पहिराले दशरथचन्द राजमार्ग अवरुद्ध
डडेल्धुरा - अमरगढी नगरपालिका–६ को भालुमारेमा आज बिहान आएको पहिरोसँगै रुख ढलेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ ।अवरुद्ध राजमार्ग खुलाउन नगरपालिकाको स्काभेटर भालुमारेतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले ...
सभामुखको उम्मेदवारका लागि अग्नि सापकोटाको नाममा सहमति
काठमाडौं - प्रतिनिधिसभामा रिक्त रहेको सभामुख पदको उम्मेदवारको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र अग्नि सापकोटा उम्मेदवार बनाउने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सभामुखमा सापकोटालाई अगाडि बढाउने ...