ब्रेकिङ न्युज

सभामुख वा उपसभामुख मध्ये कुनै एक पदमा कांग्रेसले दावी गर्ने

काठमाडौं - नेपाली कांग्रेसले सभामुख वा उपसभामुख मध्ये कुनै एक पदमा आफ्नो दावी हुने स्पष्ट पारेको छ ।सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा कांग्रेसले संवैधानिक प्रावधान अनुसार कुनै एक पदमा आफ्नो दावेदारी हुने प्रष्ट पारेको हो । नेपा ...

अवैधरुपमा भन्सार छली गरी चोरी पैठारीमा संलग्न तीन पक्राउ

काठमाडौं - सुर्तिजन्य तथा पान मसला लगायतका वस्तुहरु अवैधरुपमा भन्सार छली गरी चोरी पैठारीमा संलग्न तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याई लुकाई छिपाई काठमाडौं लगायत देशका विभिन्न ठाउँमा अवैध क ...

पितृसत्तासँग लड्न सकिन, राजसंस्थाभन्दा ठूलो रैछः डा. शिवमाया तुम्बाहाङफे

काठमाडौं - उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पितृसत्तासँग लड्न नसकेको र यो राजसंस्थाभन्दा पनि जटिल रहेको बताएकी छिन् ।संसद भवन नयाँबानेश्वरमा पदबाट राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा उनले कठोरतापूर्वक गाडिएको पितृसत्ताको जरा उखेल्न सबै एकजुट हुनु ...

कांग्रेसले पुष्पा भुसाललाई सभामुखकाे उम्मेदवार बनाउने

काठमाडौं - पुष्पा भुसाललाई नेपाली कांग्रेसले सभामुखको उम्मेदवार बनाउने भएको छ। कांग्रेस संसदीय दलकी सचेतकसमेत रहेकी भुसाललाई कांग्रेसले सभामुखको उम्मेदवार बनाउने तयारी गरेको स्रोतले जानकारी दियो। यद्यपि, कांग्रेसले आधिकारिक निर्णय भने गरिसकेकाे छैन। ...

वाग्मती प्रदेशको लोकसेवा आयोगले पायो पूर्णता

 हेटौँडा - वाग्मती प्रदेशको लोकसेवा आयोगले पूर्णता पाएको छ । सिफारिस समितिले दुईजना सदस्यको सिफारिस गरेसँगै आयोगले पूर्णता पाएको हो ।प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ ...

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिइन् संसदबाटै राजीनामा

काठमाडौं - प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामाको घोषणा गरेकी छन् । सोमबार बसेको पहिलो संसद बैठकमा तुम्बाहाङ्फेले राजीनामा दिएकाे घोषणा गरेकी हुन् ।संसदमा छोटो समय सम्बोधन गरेकी उपसभामुख तुम्बाहाङफेले प्रतिनिधि सभाको सभामुख प ...