ब्रेकिङ न्युज

तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा दिने

काठमाडौं - उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिने तयारी गरेकी छन्। संसद सचिवालय  स्रोतका अनुसार उनले आज प्रतिनिधि सभा बैठक सुरू हुनुभन्दा अगाडि नै राजीनामा दिन लागेकी हुन्।संसदको बैठक १ बजे बस्दैछ।आजको बैठक संसदका जेष्ठ सदस्य महन्थ ठाकुरले ...

को हुन् सभामुखका उम्मेदवार सापकोटा ? स्कुलदेखि संसदसम्मका हेडमास्टर !

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्तारुढ दलभित्रको लामो रस्साकस्सीबिच सचिवालयको एकमतले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।यसअघि आइतबार बिहान पार्टी अध्यक्षद्व ...

संसद बैठक आज बस्दै, सभामुख चयन प्रक्रिया सुरु हुने

काठमाडौं  -  प्रतिनिधिसभाको बैठक आज(सोमबार) बस्दैछ । पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको संसद बैठक आजका लागि बोलाइएको हो ।संसदको पाँचौं अधिवेशन सुरु भएको एक महिनापछि प्रतिनिधिसभाको दोस्रो बैठक बस्न लागेको हो । बैठक सुरु भएसँगै संसद ...

माैसम: पश्चिमी वायुकाे प्रभाव, मध्य–पश्चिमकाे उच्च पहाडी तथा हिमाली भेगमा पानी र हिउँ पर्ने सम्भावना

काठमाडौं - साेमबार देशको मध्य र पश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।आजदेखि फेरि पश्चिमी वायुको प्रभाव पर्ने भएकाले देशभरकै आकाशमा बादल लागेर उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ र पानी पर्ने सम ...

पहिलो कार्यसूची सभामुख निर्वाचन

काठमाडौं - सघीय संसदको पाँचौं अधिवेशन शुरू भएको एक महिनापछि प्रतिनिधिसभाको दोस्रो बैठक सोमवार भएको छ ।सभामुख बनाउने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र सहमति जुटाई प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको चालू अधिवेशनको पहिलो ...

राष्ट्रिय सभा निर्वाचन : मौन अवधि शुरू हुँदै

काठमाडौं - राष्ट्रिय सभा सदस्यको रिक्त पदको निर्वाचनको लागि सोमवार (आज) राति १२ बजेबाट मौन अवधि शुरू हुँदै छ ।निर्वाचन आचारसंहिताअनुसार निर्वाचन शुरू हुने ४८ घण्टा अघिबाटै मौन अवधि शुरू हुन्छ । मौन अवधि शुरू भएपछि दलहरू वा उम्मेदवारले मतदातासँग मत मा ...