ब्रेकिङ न्युज
मौसम: पश्चिमी वायुको प्रभाव, वर्षा र हिमपातको सम्भावना
काठमाडौं - पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ। पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेक ...
राष्ट्रियसभा निर्वाचन : गण्डकीमा २३० मतदाता
काठमाडौं - यही माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन, २०७६ मा गण्डकी प्रदेशमा २३० मतदाता रहेका छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य ६० र नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष १७० गरी २३० मतदाता रहेको निर्वाचनम ...
बालुवाटारमा यसरी बन्यो तुम्बाहाम्फेलाई हटाउने योजना
काठमाडौं - मेरो के गल्ती छ ? एक जनाको दोषको म किन भागीदार बन्ने? एक जना चारित्रिक अपराधमा जेल जाने, मलाई सजाय हुने? मैले उपसभामुख छाड्नुपर्ने कारण के हो? पार्टीले लिखित देओस्।’उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे आइतबार साँझसम्म नेकपा शीर्ष नेतृत् ...
६८४६ प्रहरीले दिए राजिनामा
काठमाडौं - नेपाल प्रहरीमा भर्ना भएका कर्मचारीमा जागिप्रतिको निराशा बढ्दै गएको पाइएको छ । विगत साढे दुई वर्षको अवधिमा नेपाल प्रहरीतर्फ विशिष्ट तह (डीआईजी) देखि तल्लो तह (प्रहरी कार्यालय सहयोगी) सम्मका ६ हजार ८४६ जनाले राजीनामा दिएका छन् ।प्रहरी ...
नेकपाका सदस्यले अब आफ्नै छोराछोरीलाई पनि ‘तँ’ भन्न नपाउने
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना नेता कार्यकर्ताका लागि कसैलाई पनि ‘तँ’ भन्न नपाइने लगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ । आचारसंहिताअनुसार अब उप्रान्त नेता/कार्यकर्ताले कसैलाई पनि तँ भन्न पाउने छैनन् ।पार्टीका अध्यक्षद् ...
पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्छ : मन्त्री भट्टराई
काठमाडौं - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताएका छन ।राष्ट्रिय फोटो पत्रकार समूहको ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार विवतरण कार्यक्रममा उनले नेपालमा अहिलेसम्म पर ...