ब्रेकिङ न्युज
सभामुख चयनको विषयमा ओली र प्रचण्डबीच छलफल जारी
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच अहिले बालुवाटारमा छलफल चलिरहेको छ।आइतबार बिहान नौ बजेदेखि ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल चलिरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापको ...
मधेशमा आज बलिदानी दिवस : प्रदेश २ मा सार्वजनिक विदा
काठमाडौं - प्रदेश २ सरकारले आज (आइतबार) प्रदेश २ मा सार्वजनिक विदा दिएको छ। मधेश आन्दोलनका सहिदहरुको सम्झनामा माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय प्रदेश सरकारले गरेको हो।प्रदेश सरकारले यसपटक वीरगञ् ...
महिनावारी हुँदा घरको बाटो हिँडेको भन्दै छिमेकीबाट कुटिए दुई महिला
कञ्चनपुर - सरकारले महिला हिंसा र कुसंस्कार अन्त्य गर्न कर्णाली र सुदूरपश्चिमका गाउँ–गाउँमा छाउगोठ भत्काउँदै हिँडेको छ । तर, सुदूरपश्चिमकै कञ्चनपुरमा महिनावारी हुँदा आफ्नो घरको बाटो हिँडेको भन्दै एक पुरुषले दुई महिलालाई निर्घात कुटेका छन् ।बेलडाँडी गा ...
अतिरिक्त शुल्क फिर्ता गरेनन् मेडिकल कलेजले
काठमाडौं - विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने सहमति मेडिकल कलेज सञ्चालकले पालना नगरेका छन् । बर्सेनि ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने उनीहरूले अभिभावकलाई जिल्याउँदै आएका छन्। सरकारको निर्देशनसमेत अटेर गरेका छन्। उनीहरूले अत ...
नेपालका हिमालहरु सुरक्षित छन् भन्ने सन्देश दिऔं : मन्त्री भट्टराई
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालका हिमालहरु सुरक्षित र सफा छन् भन्ने सन्देश विश्व समुदायलाई दिनुपर्ने बताएका छन् ।कञ्चनजंघा हिमाल सरसफाई अभियानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले बाहिर जतिसुकै ...
बाख्रा जोगाउन खोज्दा ट्याक्टर पल्टियो, दुई जनाको मृत्यु
सिरहा - पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत गोलबजार नगरपालिका-७ मा ट्याक्टर दुर्घटना हुादा दुई जनाको ज्यान गएको छ। शनिबार पूरानो चोहर्वास्थित बाख्रा जोगाउने क्रममा डिजे साउण्ड बोकेर विवाहबाट फर्किएको स १ त ६५६० नम्बरको ट्याक्टर दुर्घटना भएको हो।मृत्यु हुन ...