ब्रेकिङ न्युज

‘नेकपाले सक्षम नेतालाई सभामुख बनाउँछ’ - प्रवक्ता श्रेष्ठ

गलकोट - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताएका छन् ।प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले आज बागलुङ बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा ...

आस्था राउतविरुद्ध मुद्दा दर्ता, पक्राउ पुर्जी जारी गर्दै प्रहरी

काठमाडौं - गायिका आस्था राउतविरुद्ध नेपाल प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ ।प्रहरी जवान रमिसा श्रेष्ठले दिएको अभद्र व्यवहार कसुरअन्तर्गतको जाहेरी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गरेको हो। अब जिल्ला प्रशासनबाट आस्थाविरुद्ध प ...

साताको पहिलो दिन कति छ सुनको मूल्य ?

काठमाडौं - नेपाली बजारमा साताकाे पहिलाे दिन आइतबार सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य २ सय रुपैयाँले बढेको हाे ।शुक्रबार ७४ हजार ८ सयमा कारोबार भएको सुन आज प्रतितोला ७५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।त्यस्तै छापाव ...

बाह्रबिसे बजारमा निषेधाज्ञा जारी

चौतारा - जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बाह्रबिसे बजारमा निषेधाज्ञा जारी गरेको छ ।बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घरटहरा भत्काउँदा झडप भएपछि अप्रिय घटना हुन नदिन निषेधाज्ञा जारी गरिएको जना ...

मौसममा विस्तारै सुधार

काठमाडौं - जल तथा मौसम पूर्वानुमान महाशाखाले अबका ४–५ दिन घमाइला हुने बताएको छ । गएको हप्ता मौसममा आएको गडबढी विस्तारै सुधार हुने क्रममा रहेको जानकारी दिँदै महाशाखाले अबका ४–५ दिन घमाइला हुने बताएको हो ।महाशाखाका अनुसार आइतबार पूर्वी भेगका एक दुई स्थ ...

घाँस झार्दै गर्दा खसेर वडासचिवको मृत्यु

काभ्रे - काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर मृत्यु भएको छ ।घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते हनुभएका ५० वर्षीय सत्यालको धुलिखेल सामुदायिक अस्पतालमा लैजाँदै गर्दा ब ...