खेलकुद

ला लिगा : यस्तो छ शनिवारको नतिजा

काठमाडौं - स्पेनिश लिग ला लिगा फुटबलमा शीर्ष स्थानको रियाल मड्रिड विजयी भएको छ । शनिबार भएको खेलमा रियालले ग्रानाडालाई घरेलु मैदानमा ४–२ गोल अन्तरले पराजित गर्यो ।रियाललाई जित दिलाउने क्रममा करिम बेन्जिमा, इडेन हजार्ड, लुका मोड्रिच र जेम्स रोड्रिग्वे ...

च्याम्पियन्स लिग फुटबल: चेल्सी र आयाक्सको जित

काठमाडौं - इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलमा लिलीलाई पारजित गरेको छ ।बुधबार राति भएको समूह ‘एच’ को खेलमा चेल्सीले फ्रेन्च क्लब लिलीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा टामी अब्राहम र विलियनले गोल गरे । यता, लिलीका लागि भने ...

सिरी 'ए'मा युभेन्टसको जित

काठमाडौं - इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्टसले एसपीएएललाई पराजित गरेको छ ।शनिबार राति भएको खेलमा युभेन्टसले एसपीएएललाई २-० गोलअन्तरले पराजित गरेको हो ।युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डो र मिरालिम पिजानिकले गोल गरे ।खेलको ४५औं मिनेटमा ...

सिंगापुरविरुद्ध पारसको शतकमा नेपालको सानदार जित

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सिंगापुरविरुद्ध त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा सानदार शतक खेलेका छन् ।यससँगै  नेपालले ९ विकेटले सिंगापुरलाई पराजित गरेको हो ।   पारसले ४९ बलमा शतक प्रहार गरेका हुन् ।यसक्रममा उनले ६ चौ ...

नेपाल र सिंगापुर भिड्दै

काठमाडौं - सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालमा आज (शनिबार) आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ ।इन्डियन एसोसियसनको मैदानमा नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । सिरिजको पहिल ...

फिफा वर्ष खेलाडीको लागि नेपालका कसको भोट कसलाई ?

काठमाडौँ - स्टार खेलाडी लियोनल मेसीले फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । सोमबार राति इटालीको मिलानमा भएको एक कार्यक्रममा मेसीले क्रिस्टियानो रोनाल्डो तथा भिर्गिल भ्यान डायकलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् ।  मेसीले फिफाले सदस्य रा ...