खेलकुद
कुवेतविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा
काठमाडौं - फिफा विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध हुने खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।चारदिनपछि हुने कुवेत विरुद्धको खेलका लागि मुख्य प्रशिक्षक जोहान कालिनले चार दिनपछि हुने कुवेतविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा गरेका हुन् ।टोलीमा ...
रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको फराकिलो जित
काठमाडौं - लिथ्वानियालाई ६–० ले हराउँदै पोर्चुगल युरोकप छनोट नजिक पुगेको छ । पोर्चुगलले आफ्नो मैदानमा लिथ्वानियालाई हराउँदा क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरे । यो ह्याट्रिकसँगै रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या ९८ पुर्याएका छन् ।सातौँ मिनेटम ...
इंगलिश प्रिमियर लिग : लिभरपुलसँग म्यानचेस्टर सिटी स्तब्ध
काठमाडौं - इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुल सामु म्यान्चेष्टर सिटी निरीह देखिएको छ । आइतबार राति घरेलु मैदान एनफिल्डमा खेलेको लिभरपुलले सिटीलाई ३–१ को स्पष्ट गोल अन्तरले हरायो । डिफेन्डिङ च्याम्पियनमाथि स्पष्ट जित निकालेको लिभरपुलले उपाधि दाव ...
साविक विजेता बायर्न म्युनिखको शानदार जित
काठमाडौं - साविक विजेता वायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा शानदार जित हात पारेको छ ।शनिबार राती आफ्नै मैदानमा भएको खेलमा वायर्नले बोरुसिया डर्टमण्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।वायर्नको जितमा रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे भने सेर ...
स्पेनिस ला लिगा: मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको सहज जित
काठमाडौं - कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा सेल्टा भिगोमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ गोलले हरायो ।बार्सिलोनाको जितमा मेस्सीको ह्याट्रिकसँगै सर्जियो ...
एमसीसीसँग नेपाली टोली पराजित
काठमाडौं - पाहुना टोली मेरिलेबोन क्रिकेट क्लव (एमसीसी) विरुद्धको तीन दिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ ।कीर्तिपुरस्थित क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल एमसीसीसँग २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको हो । एमसीसीले दिएको ३ सय ९३ रनको फरा ...

.gif)