खेलकुद

बराबरीमै रोकियो आर्सनल

काठमाडौं  - इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल क्रिष्टल प्यालेससँग बराबरीमै रोकिएको छ ।आइतबार राति भएको खेलमा आर्सनलले क्रिष्टल प्यालेससँग २(२ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा अग्रता जोगाउन नसक्दा आर्सनल अंक बाँड्न पुगेको हो ।आ ...

म्यानचेस्टर युनाइटेडको सानदार जित

काठमाडौं - गएराति भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीलाई ३-१ गोलले पराजित गर्न सफल भएको छ ।युनाइटेडलाई जित दिलाउन स्कोट टोमीने, मार्कोस राष्फोर्ड र एन्थोनी मार्सियलले एक एक गोल गरेका थिए । नर्विचका लागि एकमात्र गोल ओनेल हर्नान्डेजल ...

ला लिगा: एट्लेटिको मड्रिड दोस्रो स्थानमा उक्लियो

काठमाडौं - स्पेनिस लिग ला लिगामा एट्लेटिको मड्रिडले एट्लेटिको बिल्बाओलाई २-० गोलले पराजित गरेको छ ।एट्लेटिकोलाई जित दिलाउन सउल निगुएज र अल्भारो मोरटाले एक एक गोल गरे । एट्लेटिकोका लागि खेलको २८ औं मिनेटमा निगुएजले गोल गरे ।खेलको ६४ औं मिनेटमा मोरटाले ...

फिफा वरियतामा नेपालको स्थान खस्कियो

काठमाडौं - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गर्ने नयाँ वरियतामा नेपालको स्थान थप खस्किएको छ । नयाँ वरियताअनुसार नेपाल ६ स्थान तल झरेको छ ।यसअघि नेपाल १६१ औं स्थानमा रहेको थियो । विश्वकप छनोट अन्तर्गतका खेलमा लगातार हार ब्यहोरेको नेपाल ६ स्थान ...

प्रिमियर लिग : लिस मौसेटको गोलले सेफिल्ड युनाईटेड विजयी

काठमाडौं - इङ्गलिस प्रिमियर लिग फुटबलमा आर्सनललाई सेफिल्ड युनाईटेडले १–० ले हराएको छ ।प्रिमियर लिगको नवप्रवेशी क्लब सेफिल्ड युनाईटेडको मैदानमा गएराती भएको खेलमा आर्सनललाई स्तब्ध बनाउन घरेलु टोलीले ३० औ मिनेटमा निर्णायक गोल ग¥यो ।शेफिल्डका लागि लिस मौ ...

बालोन डि ओरको प्रारम्भिक सुची सार्वजनिक, सूचिमा को-को परे ?

काठमाडौं - फ्रेन्च फुटबल एसोसिएसनले ३० सदस्यीयसहितको बालोन डि ओरको प्रारम्भिक सुची सार्वजनिक गरेको छ । तर सोमबार राति सार्वजनिक गरेको सुचीमा साविक विजेता रियाल म्याड्रिडका मिडफल्डर लुका मोड्रिच भने परेका छैनन् ।सुचीमा च्याम्पियन्स लिग विजेता इंग्लिस ...