खेलकुद

पहिलोपटक युरोकपमा फिनल्याण्ड छनोट

काठमाडौं - फिनल्याण्ड पहिलोपटक युरोकपमा छनोट हुन सफल भएको छ । फिनल्याण्डले युरो छनोटमा लिचेस्टाईनलाई ३–० पराजित गरेको हो ।फिनल्याण्डका लागि तुमिनेले २१ औ मिनेटमा गोल गरे । खेलको ६४ औ मिनेटमा पुक्कीले पेनाल्टीमार्फत गोल गरे ।पुक्कीले ७५ औ मिनेटमा तेस् ...

ब्राजिल अर्जेन्टिनासँग पराजित

काठमाडौं - फरवार्ड ग्याब्रिएल जेसस पेनाल्टीमा चुक्दा अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिल अर्जेन्टिनासँग पराजित भएको छ ।शुक्रबार राति भएको मैत्रीपूर्ण खेलमा ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले सुपरक्लासिको उपाधि जितेको हो । ...

कुवेतविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा

काठमाडौं - फिफा विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध हुने खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।चारदिनपछि हुने कुवेत विरुद्धको खेलका लागि मुख्य प्रशिक्षक जोहान कालिनले चार दिनपछि हुने कुवेतविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा गरेका हुन् ।टोलीमा ...

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको फराकिलो जित

काठमाडौं - लिथ्वानियालाई ६–० ले हराउँदै पोर्चुगल युरोकप छनोट नजिक पुगेको छ । पोर्चुगलले आफ्नो मैदानमा लिथ्वानियालाई हराउँदा क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरे । यो ह्याट्रिकसँगै रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या ९८ पुर्‍याएका छन् ।सातौँ मिनेटम ...

इंगलिश प्रिमियर लिग : लिभरपुलसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौं - इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुल सामु म्यान्चेष्टर सिटी निरीह देखिएको छ । आइतबार राति घरेलु मैदान एनफिल्डमा खेलेको लिभरपुलले सिटीलाई ३–१ को स्पष्ट गोल अन्तरले हरायो । डिफेन्डिङ च्याम्पियनमाथि स्पष्ट जित निकालेको लिभरपुलले उपाधि दाव ...

साविक विजेता बायर्न म्युनिखको शानदार जित

काठमाडौं - साविक विजेता वायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा शानदार जित हात पारेको छ ।शनिबार राती आफ्नै मैदानमा भएको खेलमा वायर्नले बोरुसिया डर्टमण्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।वायर्नको जितमा रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे भने सेर ...