खेलकुद
इंग्लिस प्रिमियर लिग: आर्सनलमाथि म्यानचेस्टर सिटीको सहज जित
काठमाडौं - इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आर्सनलमाथि सहज जित निकालेको छ। साविक विजेता सिटीले आर्सनललाई आइतबार राति भएको खेलमा ३–० गोलले पराजित गरेको हो। सिटीका लागि केभिन डे ब्रइनले २ गोल गरे। उनले खेलको दोस्रो र ४० मिनेटमा गोल गरेका ...
ला लिगा : रियललाई हारबाट जोगाउन बेन्जिमाको गोल
काठमाडौं - स्पेनीस ला लिगामा रियाल मड्रिड भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ । करिम बेन्जिमाले अन्तिम समयमा गरेको गोलले रियाललाई हारबाट बचायो ।भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको छ । दोस्रो हाफमा भ्यालेन्सियाले ...
पीपीएलः पोखरा पल्टनको विजयी सुरुवात
काठमाडौं - पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको दोस्रो संस्करणमा साविक विजेता पोखरा पल्टनले विजयी सुरुवात गरेको छ ।पोखरा क्रिकेट रंगशालामा आज भएको उद्घाटन खेलमा पोखराले काठमाडौं गोल्डेनमाथि ९ विकेट को शानदार जित पार्दै विजयी सुरुवात गरेको हो ।काठमाड ...
आजबाट पीपीएल सुरु : पहिलो खेलमा सरद र ज्ञानेन्द्रको भिडन्त
काठमाडौं - पोखरामा सञ्चालन हुने पोखरा प्रिमियर लिग (पीपीएल) आजबाट सुरु भएको छ । पोखरास्थित पोखरा क्रिकेट रंगशालामा साढे एघार बजे पछि शुरु हुने उद्घाटन खेलमा पोखरा पल्टनले काठमाडौं गोल्डेनसँग स्पर्धा गर्दै छ ।सरद भेशावाकरको कप्तानीमा रहेको पोखरा र ज्ञ ...
इंग्लिस प्रिमियर लिग: लिभरपुलको अग्रता बढ्दै
एजेन्सी - इंग्लिस प्रिमियर लिगमा लिभरपुलको शीर्ष स्थानको अग्रताले शनिबार राति १० अंक छोएको छ । दोस्रो स्थानमा रहेको लेस्टर सिटी नरविचको हातबाट घरमा १–१ को बराबरीमा रोकिएपछि लिभरपुललाई फाइदा भएको हो ।नरविचले टिमु पुकीको गोलले अग्रता लिएयता लेस्टरले ले ...
बार्सिलोना बराबरीमा रोकियो
एजेन्सी - स्पेनी ला लिगामा बार्सिलोना शनिबार राति बराबरीमा रोकिको छ । रियल सोसिडाडले बार्सिलोनासँग २–२ को बराबरी खेलेको हो । बार्सिलोना २–१ ले अगाडि रहेको स्थितिमा सोडिडाडका लागि एलेक्जान्डर इसाकले गोल गरे ।यो नतिजापछि बार्सिलोना ३५ अंकमा शीर्ष स्थान ...