खेलकुद
म्याराडोनाको निधनमा अर्जेन्टिनामा ३ दिन राष्ट्रिय शोक मनाइने
काठमाडौं,एजेन्सी - डिएगो म्याराडोनाको निधनपछि अर्जेन्टिनामा तीन दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ । बुधबार ६० वर्षको उमेरका हृदयाघातका कारण म्याराडोनाको निधन भएको हो ।म्याराडोनाको पार्थिव शरीरलाई राष्ट्रपति भवन कासा रोसारा ल्याइएको छ, यहाँ तीन दिनसम ...
एटलान्टासँग पराजित भयाे लिभरपुल
काठमाडौं,एजेन्सी - प्रिमियर लिग च्याम्पियन लिभरपुल च्याम्पियन्स लिग फुटबलमा एटलान्टासँग पराजित भएको छ । गएराति भएको खेलमा लिभरपुल एटलान्टासँग २–० गोलले पराजित भएको हो ।घरेलु मैदानमा भएको खेलमा लिरभपुल इटालियन क्लबसँग पराजित हुन पुगेको हो । एटलान्टाला ...
रियलसँग इन्टर पराजित
काठमाडौं,एजेन्सी - स्पेनिस च्याम्पियन रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह बी को खेलमा इन्टर मिलानलाई पराजित गरेको छ ।गएराति इन्टरको मैदानमा रियलले २-० गोल अन्तरले पराजित गरेको हो । खेलमा रियलले खेलको सातौं मिनेटमा इडेन हाजार्डको पे ...
अर्जेन्टिनी लिजेण्ड फुटबलर म्याराडोनाको निधन
काठमाडौं,एजेन्सी - अर्जेन्टिनी लिजेण्ड फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ ।हृदयघातका कारण म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको अर्जेन्टिनी संचारमाध्यमहरुले जनाएको छ । उनको घरमै निधन भएको बताईएको छ । दुई साताअघि मात्र अर्जेन्टिनाको राजधान ...
कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण
काठमाडौं - नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना भाईरसको संक्रमण देखिएको छ सामाजिक संजाल फेसबुकमार्फत् ज्ञानेन्द्रले बुधबार आफुलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन् । ...
फिफा वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक
काठमाडौं,एजेन्सी - अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफाले द वेस्ट फिफा फुटबल अवार्ड २०२० को मनोनयन सार्वजनिक गरेको छ। फिफाले बुधबार वर्ष खेलाडी (पुरुष तथा महिला), गोलकिपर (पुरुष तथा महिला), प्रशिक्षक (पुरुष तथा महिला) र फिफा पुस्कस अवार्ड गरी ...

.gif)