काठमाडौं - नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना भाईरसको संक्रमण देखिएको छ 

सामाजिक संजाल फेसबुकमार्फत् ज्ञानेन्द्रले बुधबार आफुलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन् ।

No description available.