खेलकुद
इंग्ल्यान्डको सहज जित
काठमाडौं, एजेन्सी - अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्यान्डले सहज जित निकालेको छ । गएराति भएको खेलमा इंग्ल्यान्डले आयरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।वेम्बलीमा इंग्ल्यान्डलाई जित दिलाउन ह्यारी मग्वाएर, जाडोन सान्चो र डोमिनिक लेव ...
पराग्वेविरुद्ध मेसी खेल्न सक्ने
काठमाडौं,एजेन्सी - विश्वप्रसिद्ध फुटबल खेलाडी लियोनल मेसी फिफा विश्व कप फुटबल २०२२ को छनोट चरण अन्तर्गत पराग्वे र पेरु दुबै मुलुकका फुटबल समूहसँग खेल्न सक्ने अर्जेन्टिनाका प्रमुख प्रशिक्षक लियोनल स्कालोनीले बिहीबार बताएका छन् ।लियोनल मेसीको खुट् ...
बङ्गलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना संक्रमण
काठमाडौं - मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासङ्घ (एन्फ ...
फिनल्याण्डसँग हार्यो विश्व विजेता फ्रान्स
काठमाडौं,एजेन्सी - विश्वकप विजेता फ्रान्स फिनल्यान्डसँग पराजित भएको छ ।बुधबार राति घरेलु मैदान स्टाडे डि फ्रान्समा भएको खेलमा घरेलु टोली फिनल्यान्डसँग २–० ले पराजित भएको हो ।विश्वकप विजेता फ्रान्सलाई पराजित गर्न फिनल्यान्डका लागि माकुस फोर्स र ओनी भल ...
स्पेन र नेदरल्याण्ड बराबरीमा रोकिए
काठमाडौं,एजेन्सी - अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन नेदरल्यान्डसँग बराबरीमा रोकिएको छ । बुधबार राति नेदरल्यान्डको घरेलु मैदानमा भएको खेलमा दुबै टोलीले १–१ को बराबरी खेलेका हुन् ।नेसन्स लिगको तयारीमा रहेका दुबै टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण ...
एन्डोराको पोष्टमा पोर्चुगलको गोल वर्षा
काठमाडौं,एजेन्सी - पोर्चुगलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एन्डोराको पोस्टमा आधा दर्जन गोल गरेको छ । गएराति भएको खेलमा पोर्चुगलले एन्डोरालाई ७–० गोल अन्तरले पराजित गरेको हो ।घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा २–० को अग्रता लिएको पोर्चुगलले दोस ...

.gif)