खेलकुद
नेपाली फुटबल टोली बंगलादेश प्रस्थान
काठमाडौं - नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बंगलादेशको ढाका प्रस्थान गरेको छ । बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोली बिहीबार बिहान ढाका प्रस्थान गरेको हो ।बुधबार खेलाडीहरुलाई दशरथ रगंशालामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यस ...
रियलसँग हार्यो इन्टर
काठमाडौं,एजेन्सी - च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले पहिलो जित निकालेको छ ।गएति भएको खेलमा रियल मड्रिडले इन्टर मिलानलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । ब्राजिली युवा स्टार रोड्रिगोले रियल मड्रिडका लागि विजयी गोल गरे ।रियललाई सुरुवाती अग्रता कर ...
च्याम्पियन्स लिग : जोटाको ह्याट्रिकमा लिभरपुलको सानदार जित
काठमाडौं, एजेन्सी - डिएगो जोटाको ह्याट्रिकमा लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा एटलान्टामाथि सानदार जित निकालेको छ ।गएराति भएको खेलमा लिभरपुलले एटलान्टालाई ५–० गोल अन्तरले हराएको हो । लिभरपुलको जितमा मोहमद सलाहा र साडियो मानेले समेत एक एक गोल गरे । स ...
मुम्बईलाई १० विकेटले हराउँदै हैदरावाद प्ले अफमा
काठमाडौं, एजेन्सी - सनराइजर्स हैदराबाद युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।गएराति भएको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्समाथि १० विकेटको सानदार जित निकाल्दै हैदराबाद प्ले अफमा पुगेक ...
आईपीएल: प्ले अफमा पुग्न हैदरावादलाई जित्नैपर्ने दबाब
काठमाडौं, एजेन्सी - युएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार साँझ ७:४५ बजे शारजहाँ रंगशालामा हुँदैछ ।जारी सिजनको अंक तालिकाको शिर्षस्थानमा रहेको ...
आईपीएलबाट बाहिरियो पञ्जाब
काठमाडौं, एजेन्सी - किङ्स इलाभेन पन्जाब युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटबाट बाहिरिएको छ ।गएराति भएको खेलमा चेन्नई सुपर किङ्ससँग ९ विकेटले पराजित भएपछि पन्जाब प्ले अफ होडबाट बाहिरिएको हो ।शेख जायद क्रिकेट स ...

.gif)