सामाजिक
पन्ध्र घन्टासम्म निरन्तर हिमपात, सवारी ठप्प
मनाङ - मुलुकभरि वर्षा र हिमाली जिल्लामा हिमपातले सताइरहेको अवस्थामा हिमाली जिल्ला मनाङमा १५ घण्टासम्म निरन्तर हिमपात परेको छ। हिमपातका कारण सडक अवरुद्ध भएको छ भने खानेपानीको अभाव सिर्जना भएको छ। पहिलोपटकको हिउँ पग्लन नपाउँदै पुनः हिमपात पर्नाले कर्मच ...
पहिलोपटक बिजुली बलेपछि स्थानीयवासी हर्षित
तनहुँ - तनहुँको ग्रामीण क्षेत्रको रूपमा परिचित ऋषिङ गाउँपालिका–७ कोटदरवारस्थित कान्छेमा पहिलोपटक बिजुली बलेपछि स्थानीयवासी हर्षित भएका छन् । टुकीको भरमा बस्न बाध्य यहाँका स्थानीयवासी घरघरमा बिजुली पुगेपछि खुशी भएका हुन् ।उज्यालो गाउँपालिका बनाउने अभि ...
ललितपुरमा जबर्जस्ती करणीको मुद्दा बढ्दो
ललितपुर - ललितपुर जिल्लामा जबर्जस्ती करणीको घटना क्रम बढ्दो अवस्थामा रहेको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार यहाँ आयोजना गरेको ‘जिल्लाको मानवअधिकारको अवस्था वार्षिक पूर्वसमीक्षा कार्यक्रम’ मा ललितपुरमा सो विषयको उजुरी सङ्ख्या ...
रुघाखोकीले एक महिलाको मृत्यु
सिमकोट - हुम्लाको खार्पुनाथ गाउँपालिका–३ रायागाउँ निवासी एक महिलाको मौसमी रुघाखोकीले मृत्यु भएको छ ।केही दिनयतादेखि फैलिएको मौसमी रुघाखोकीले गाउँ नै थला परेको छ । सोमबार राति रुघाखोकीले रायागाउँकी ३६ वर्षीया चुन्दा बुढाको मृत्यु भएको स्थानीय पूर्णबहा ...
बिहीबार र शुक्रबार वर्षासँगै हिमपातकाे सम्भावना
काठमाडौं - बुधबारदेखि देशका धेरै ठाउँमा चिसो बढ्ने भएको छ । जम्मू–कश्मीरमाथि रहेको पश्चिमी न्यूनचापीय प्रणाली पूर्व सर्ने क्रममा रहेको र यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा आज रातिसम्ममा प्रवेश गर्ने देखिएको मौसमविद्ले बताएका छन् । मौसमविद् ...
विभिन्न कार्यक्रमका साथ शिरोमणि लेखनाथ पौड्यालको १३६ औं जन्मजयन्ती मनाइँदै
काठमाडौं - विभिन्न कार्यक्रमका साथ कवि शिरोमणि लेखनाथ पौड्यालको एक सय ३६ औं जन्मजयन्ती मनाइँदै छ । पौड्यालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्घौंअर्चलेमा भएको थियो । पौडयालले सर्वप्रथमगङ्गागणेशस्तोत्र, अमरकोश, चण्डी पढेर आफूभित्रको जागृतिको ...

.gif)