सामाजिक

६ अस्पतालमा ‘आइसोलेशन वार्ड’ स्थापना गर्न निर्देशन

भक्तपुर - भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका छ अस्पताललाई ‘आइसोलेशन वार्ड’ स्थापना गर्न आग्रह गरेको छ ।नगरपालिकाले जिल्लामा सञ्चालन भएका भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, डा इवामुरा म ...

बागलुङमा तामा खानीको सम्भाव्यता अध्ययन शुरुः स्थानीयवासी खुशी

बागलुङ - बागलुङको काठेखोला गाउँपालिका–७ रेशको धनिखोरियास्थित खानीदुलामा रहेको तामा खानीको सम्भाव्यता अध्ययन शुरु भएपछि स्थानीयवासी खुशी भएका छन ।दुई चिनियाँ प्राविधिक टोलीले खानीको सम्भाव्यता अध्ययन शुरु गरेपछि यहाँका स्थानीयवासी हर्षित भएका हुन । वि ...

तनहुँमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

 दमौली - तनहुँको बन्दीपुर गाउँपालिका–५ कोरिखामा बुधबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग१त ४८०८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको ज ...

विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं - परिक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकाविरुद्ध प्रहरीले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान थालेको छ ।मंगलबार जिल्ला अदालत काठमाडौले शिक्षिका सीतालक्ष्मी कर्मचार्यविरुद्ध थप अनुसन्धान गर्न ७ दिने अनुमति दिएसँगै ...

तराईमा आज होली, जनकपुरमा भोलि मनाइने

काठमाडौं - रङैरंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गदै आज तराईमा मनाईदैछ ।जनकपुरबाहेक तराईमा आज धुमधामका साथ होली पर्व मनाईंदैछ । जनकपुरमा भने भोलि मात्र होली मनाउने तयारी छ ।१५ दिनसम्मको धार्मिक परिक्रमा सकिएको भोलिपल्ट मनाइने परम्प ...

कोरोनो भाइरस: कतारले प्रवेशमाथि रोक लगाएपछि ४० हजार नेपाली कामदारको भिसा स्थगित

काठमाडौं - कतारले नेपालसहित १४ देशका नागरिकका लागि प्रवेशमा अस्थायी रोक लगाएको छ ।कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रुपमा प्रवेशमा रोक लगाएको हो ।कतारी सरकारले सूचना गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, ...