सामाजिक
छोरीको बीमा गराउनेलाई तीन महिना नि:शुल्क इन्टरनेट सेवा
विराटनगर - प्रदेश नं २ सरकारले उच्च प्राथमिकताका साथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ती महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य सिरहामा शुरु गरिएको छ ।‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर् ...
आज महाशिवरात्रि पर्व,आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै
काठमाडौं - प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी शुक्रवार देशभर मनाइँदैछ ।शुक्रवार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि ...
महाशिवरात्रिका सामग्री, राष्ट्रपतिद्वारा सङ्कल्प
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउनु हुने साधुसन्तलाई प्रदान गरिने सामग्रीको सङ्कल्प गरेका छन ।प्रत्येक वर्ष फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रिमा नेपाल, भारतलगायत विश्वका विभिन्न स्थानबाट ...
महाशिवरात्रीलाई भव्य रुपमा मनाउन शोभा यात्रा
काडमाडौं - यसवर्षको महाशिवरात्रीको पूर्वसन्ध्यामा मंगलबार शोभायात्रा गरिएको छ ।नेपाल भ्रमण वर्षसँग जोडेर महाशिवरात्रीलाई भव्य रुपमा मनाउने योजना अनुसार मंगलबार शोभा यात्रा गरिएको हो । महाशिवरात्रीमा धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउने उद्देश्यस ...
महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुङ्गिन्छन्
भक्तपुर - महानगरीय प्रहरी परिसर भक्तपुरमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरीमा मिलापत्र हुने गरेको छ । प्रहरीमा मात्रै नभई नगरपालिकाको न्यायिक समितिमा परेका सो सम्बन्धी उजुरी मिलापत्र नै हुने गरेको पाइएको छ ।विसं २०७५ माघदेखि २०७६ माघसम्मम ...
यस्तो छ आजको मौसम
काठमाडौं - आज सोमबार देशभर मौसममा आंशिक बदली हुने भएको छ । मौसम पुर्वानुमान महाशाखाको अनुसार देशको मध्य र पूर्वी भु भागमा आंशिक बदलीको साथै केहि ठाउँमा हल्का वर्षा हुने जनाएको छ ।देशको बाँकी भुभागमा पनि केहि आंशिक बदलीको सम्भावना रहेको छ । पश्चिममा प ...

.gif)