सामाजिक
माघे सङ्क्रान्ति मेला तयारी : मेलामा मांस र मदिरा निषेध
काठमाडौं - नवलपुर, तनहुँ र चितवनको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति मेला लाग्दैछ । गत वर्षभन्दा अझै बढी व्यवस्थित र सहज स्नान गर्न सकिने गरी मेला व्यवस्थापन तथा सुरक्षाको काम गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दि ...
चितवनका जंगलमा साउनयता मरे १० गैंँडा
काठमाडौं - चितवन राष्ट्रिय निकुञ्जको माडी क्षेत्रमा पर्ने वनकट्टाको भलुवाई खोलामा आज (२८ पुस) एउटा गैँडा मृतावस्थामा भेटिएको छ । योसहित चितवन राष्ट्रिय निकुञ्ज र जिल्लाका राष्ट्रिय वन क्षेत्रमा साउन महिनायता मात्र कालगतिका कारण मरेका गैँडाको संख्या द ...
माघ १ गते प्रदेशभर सार्वजनिक बिदा
काठमाडौं - माघ १ गते परेको माघे संक्रान्ति पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।सरकारको निर्णयबारे जानकारी दिन सोमवार प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै बिदाबारे उल्लेख गरेको छ ।मन्त ...
मेलम्ची आउन अब दुई महिना मात्रै बाँकी
काठमाडौं - मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको छ । अहिले झण्डै ४०० मिटरमा मात्रै अन्तिम काम (फाइनल फिनिसिङ) बाँकी रहेको छ । चार महिना पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले काम शुरु गरेसँगै तीव्रगतिमा काम अघि बढेक ...
सोह्र दिनदेखि बेपत्ता पुरुषको शव फेला
सप्तरी - सप्तरीको राजगढ गाउँपालिका–३ नर्घो पूर्वटोलस्थित सार्वजनिक पोखरीमा ४५ वर्षीय सुर्यनारायण मण्डलको शव फेला परेको छ । घरबाट १६ दिनअघि उधारो दिएको रकम उठाउन जान्छु भनी हिँडेका मण्डलको शव आफ्नै कुखुरा फार्म नजिकको पोखरीमा फेला परेको उनका भाइ ३५ वर ...
आजबाट मौसम सफा हुने पूर्वानुमान
काठमाडौं - नेपालमा आज कुनैपनि उल्लेखनिय मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका केही स्थानमा हुस्सु÷कुहिरो लागेपनि अन्य स्थानहरुमा घाम लागेको छ । दिउँसो मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली भए पनि ...

.gif)