सामाजिक

चितवनका जंगलमा साउनयता मरे १० गैंँडा

काठमाडौं - चितवन राष्ट्रिय निकुञ्जको माडी क्षेत्रमा पर्ने वनकट्टाको भलुवाई खोलामा आज (२८ पुस) एउटा गैँडा मृतावस्थामा भेटिएको छ । योसहित चितवन राष्ट्रिय निकुञ्ज र जिल्लाका राष्ट्रिय वन क्षेत्रमा साउन महिनायता मात्र कालगतिका कारण मरेका गैँडाको संख्या द ...

माघ १ गते प्रदेशभर सार्वजनिक बिदा

काठमाडौं - माघ १ गते परेको माघे संक्रान्ति पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।सरकारको निर्णयबारे जानकारी दिन सोमवार प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै बिदाबारे उल्लेख गरेको छ ।मन्त ...

मेलम्ची आउन अब दुई महिना मात्रै बाँकी

काठमाडौं - मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको छ । अहिले झण्डै ४०० मिटरमा मात्रै अन्तिम काम (फाइनल फिनिसिङ) बाँकी रहेको छ । चार महिना पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले काम शुरु गरेसँगै तीव्रगतिमा काम अघि बढेक ...

सोह्र दिनदेखि बेपत्ता पुरुषको शव फेला

सप्तरी - सप्तरीको राजगढ गाउँपालिका–३ नर्घो पूर्वटोलस्थित सार्वजनिक पोखरीमा ४५ वर्षीय सुर्यनारायण मण्डलको शव फेला परेको छ । घरबाट १६ दिनअघि उधारो दिएको रकम उठाउन जान्छु भनी हिँडेका मण्डलको शव आफ्नै कुखुरा फार्म नजिकको पोखरीमा फेला परेको उनका भाइ ३५ वर ...

आजबाट मौसम सफा हुने पूर्वानुमान

काठमाडौं - नेपालमा आज कुनैपनि उल्लेखनिय मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका केही स्थानमा हुस्सु÷कुहिरो लागेपनि अन्य स्थानहरुमा घाम लागेको छ । दिउँसो मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली भए पनि ...

माघे संक्रान्तिका दिन प्रदेश २ मा सार्वजनिक बिदा

काठमाडौं - प्रदेश २ को सररकाले माघ १ गते अर्थात् माघे संक्रान्तिका दिन आफ्नो प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ।त्यस दिन प्रदेश २ का सबै सरकारी कार्यालय, संघ/संस्था तथा शिक्षण संस्थामा बिदा दिने निर्णय भएको प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन् ...