सामाजिक
इलाममा प्याराग्लाइडिङको सफल परीक्षण
इलाम - इलाममा प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ । इलाम नगरपालिका–३ स्थित पुवामझुवाको छेलेथुम्की डाँडामा शनिबार यसको सफल परीक्षण उडान भएको हो ।प्याराग्लाइडिङको सफल उडानपछि जिल्लाका पर्यटन व्यवसायीहरुसमेत खुशी भएका छन् । साहसिक उडानका रुपमा लिइन ...
हिमपातले टेलिफोन र बिजुली अवरुद्ध
अमरगढी - भारी हिमपातले जिल्ला सदरमुकामसहित ग्रामीण बस्ती सञ्चार र बिजुलीविहीन बनेको छ ।बिहीबारदेखि तापक्रम झर्दो अवस्थाले इन्टरनेटलगायतका सञ्चारसेवासमेत अवरुद्ध भएका छन् । लामो तथा छोटो दूरीका सञ्चालन हुने सवारी साधन चल्ने ग्रामीण सडकसमेत हिमपातलेअवर ...
आजबाट मौसममा सुधार आउने
काठमाडौं - आजबाट मौसममा क्रमिक सुधार आउने छ । लगातार तीन दिनदेखि खराब भएको मौसममा आजबाट सुधार आएने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार देशको पहाडी भुभाग लगायत उच्च हिमाली भुभागहरुमा आंशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यतया सफा र ...
स्कुटरको ठक्करले भारतीय नागरिकको मृत्यु
भक्तपुर - भक्तपुर-काठमाडौं ६ लेन सडकअन्तर्गत भक्तपुर नगरपालिका १ सिर्जनानगरमा स्कुटरको ठक्करबाट शनिबार एक भारतीय नागरिकको ज्यान गएको छ।महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार काठमाडौंबाट भक्तपुरतर्फ आउदै गरेको एनएल ०१ एडी ५९१८ नम्बरको कन्टेनर गा ...
जुम्लामा हिमपात, घर बाहिर ननिस्कन अपिल
जुम्ला - हिउँदे वर्षासँगै जुम्लामा भारी हिमपात भएको छ । शुक्रबार बिहादेखि सुरु हिमपात अझै जारी छ ।हिमपातका कारण चिसो बढ्नाले जनजीवन प्रभावित भएको छ । चिसोका कारण मानिसहरु घरबार निस्कन सकेका छैनन् । सरकारी कार्यालय, विद्यालय तथा बजार क्षेत्र बन्द प्रा ...
हिमपातले अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालन
डोटी - हिमपातको कारण शुक्रबार साँझदेखि अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्तराजमार्ग झण्डै १२ घण्टापछि सञ्चालन भएको छ । शुक्रबार दिउँसोदेखिको लगातारको बाक्लो हिमपातको कारण राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्ला डडे ...

.gif)