सामाजिक

दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि कालीमाटीको प्रहरी वृत्त सिल

काठमाडौं - कार्यरत दुई प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएपछि महानगरीय प्रहरी वृत्त कालीमाटी सिल गरिएको छ ।लकडाउनको बेला फिल्डमा खटिएका ती संक्रमित प्रहरीको सम्पर्कमा आएका दुई सय प्रहरीलाई क्वारेन्टाइनमा राखेर परिक्षण गर्नुपर्ने भएकोले सिल गरिएको प ...

नेपालमा पहिलोपटक उपचारमा संलग्न डाक्टरलाई कोरोना संक्रमण

काठमाडौं -  नेपालमा पहिलो पटक उपचारमा संलग्न डाक्टरलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंको टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत एक डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको हो ।इपिडिमियोलोज ...

काठमाडौंमा भेटिएका एक कोरोना संक्रमित छापाखानाका कर्मचारी

 काठमाडौं - काठमाडौं  जिल्लामा आज देखिएका तीन जना कोरोना भाइरस संक्रमितमध्ये एक जना संक्रमित छापाखाना मा काम गर्ने कामदार रहेको पाइएको छ ।संक्रमित ती व्यक्ति काठमाडौं महानगरपालिका २८ स्थित बागबजारको बुद्ध विहार आसपास बस्दै आएको स्रोतले बताए ...

नेपालमा कोरोना संक्रमितको संख्या ४ सय नाघ्यो

काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको छ । आज २७ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ४ सय नाघेको हो । जसमध्ये ३ सय ४० पुरुष र ६२ महिला छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रबक्ता डा। ...

काठमाडौं उपत्यकामा ५ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं - आज उपत्यकामा मात्र ५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौं जिल्लामा ३ जना, भक्तपुरमा १ जना र ललितपुरमा १ जना गरी ५ जनामा संक्रमण ...

दमौली बजार हप्ताको चार दिन खुल्ने

तनहुँ - सदरमुकाम दमौली बजार आज मंगलबारदेखि लागु हुने गरी हप्ताको चार दिन तीन घण्टाका दरले खुल्ने भएको छ । यसअघि दैनिक समयावधि तोकी पसल खुलाउने गरे पनि मानिसको चहलपहलमा वृद्धि हुँदै गएपछि न्यूनीकरणका लागि समयावधि घटाइएको हो ।व्यास नगरपालिका बजार अनुगम ...